Aamsanchar

स्वास्थ्य

काठमाण्डौ- निषेधाज्ञाका बेला राहतका नाममा बालबालिकाको स्वास्थ्यमा असर पार्ने प्याकेटका खाद्यवस्तु तथा बट्टाको दूध वितरण नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । पछिल्लो समय पालिका तथा विभिन्न सङ्घसंस्थाले राहत वितरण गर्दा बालबालिकालाई पत्रु खाना पनि […]

मङ्गलवार, जेठ ११, २०७८

विर्तामोड । झापामा एकका लागि एक अभियानले सुरु गरेको अक्सिजन बैंक मार्फत अक्सिजन वितरण सुरु भएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको समनवयमा अभियानले झापाको विएण्डसीमा २० थान, विर्तासिटी अस्पताललाई १५ थान अक्सिजन […]

सोमवार, जेठ १०, २०७८

विराटनगर । प्रदेश १ मा आज १ हजार ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३६६, सुनसरीमा २५९, झापामा १६९, धनकुटामा ६४, ओखलढुङ्गामा ५६, खोटाङमा ३७, संखुवासभामा ३१, भोजपुरमा ८, इलाममा ४, उदयपुरमा २, […]

सोमवार, जेठ १०, २०७८

काठमाडौं – कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृत्यु भएको छ भने ७४२५ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १९ हजार ८४६ नमुनाको पीसीआर टेष्ट गर्दा ७२२० र ६०७ एन्टिजेन […]

सोमवार, जेठ १०, २०७८

इटहरी । इटहरी उपमहानगरपालिकाले इटहरी रंगशालामा संचालन गरेको आइसोलेसनको सेवा प्रभावकारी रहेको त्यहाँ रहेका संक्रमितहरुले वताएका छन । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले दुरी कायम गरेर कोभिड संक्रमितहरु सँग गर्नुभएको भेटघाटका क्रममा उहाँहरुले खाना,औषधी र […]

सोमवार, जेठ १०, २०७८

काठमाडौं : पछिल्लो समय भारतमा देखिएकाे आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको आँखामा ‘कालो ढुसी’को संक्रमण समस्या नेपालमा पनि देखिन थालेको छ। पर्साको वीरगन्जमा कोभिडका बिरामीमा यस्तो समस्या देखिएको नारायणी अस्पतालका डा उदय सिंहले बताए। डा […]

सोमवार, जेठ १०, २०७८

इटहरी । इटहरीमा पीसीआर परीक्षणको दायरा वढाइएको छ । इटहरी उपमहानगरपालिकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँगको सहकार्यमा दैनिक सयजना वढिको परीक्षण सुरु गरिएको छ । पीसिआर र एन्टिजेन परीक्षणको दायरा वढाएर दैनिक तीन सयको […]

सोमवार, जेठ १०, २०७८

काठमाडौं – भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । चोरहत्तर वर्षीय बस्नेतको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार बिहान ३ः३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । […]

सोमवार, जेठ १०, २०७८

काठमाडौं । कोरोना संक्रमित संख्या बढिरहेकै बेला अन्य बिरामीसमेत मारमा परेका छन् । मुख्यतः दीर्घरोगी र नियमित औषधि सेवन गर्ने मर्कामा परेका छन् । यो अवस्थामा अधिकांश अस्पताल कोभिड अस्पतालका रूपमा रूपान्तरण गरिएको छ । […]

सोमवार, जेठ १०, २०७८

काठमाडौं ।  कोरोना भाइरस लगायतका सरुवा रोग देखि संक्रमण हुनबाट बच्नको लागि प्रयोग गरिने  एक कम्पनीको स्यानिटाइजर  हानिकार रहेको पुष्टि भएको छ । आवश्यकता भन्दा धेरै प्रयोग भए  स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याउने  मिथानोल अल्कोहल अत्यधिक […]

आइतवार, जेठ ९, २०७८