Aamsanchar

स्वास्थ्य

काठमाडौं । कोरोना भाइरसबाट सङ्क्रमित बिरामीका लागि अत्यावश्यक रहेको अक्सिजन आपूर्ति ९५ प्रतिशतले व्यवस्थापन भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर गौतमले बताउनुभयो । हाहाकारनै मच्चिएको थियो तर सबैतिरबाट व्यवस्थापन भएकाले ९५ प्रतिशत समधान भएको […]

बिहिवार, जेठ ६, २०७८

विराटनगर । प्रदेश १ माआज १२९८ जनाकोरोना संक्रमितथपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्चहो । मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा २९, पाँचथरमा १६, संखुवासभामा १४, इलाममा […]

बुधवार, जेठ ५, २०७८

मेचीनगर । प्रेस क्लब मेचीनगरले बुधबार नगरभित्रबाट सञ्चालनमा आएका सवै सञ्चार माध्यम र सञ्चार गृहमा पुगेर सम्पादक प्रकाशकहरुसँग भेटी कोभिड १९ को बखत सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्थाका बारेमा जानकारी लिएको छ । अहिलेको विषम […]

बुधवार, जेठ ५, २०७८

सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको […]

बुधवार, जेठ ५, २०७८

पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार १ सय ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यस्तै ७ हजार ९८९ […]

बुधवार, जेठ ५, २०७८

काठमाण्डौ – गएको २४ घण्टामा नेपालमा सात हजार नौ सय ८९ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ६० हजार चार सय तीन पुगेको छ । यस्तै […]

बुधवार, जेठ ५, २०७८

काठामाडौं-कोभिड संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिर अब नेपालमै उत्पादन गरिने भएको छ । नेपाल औषधि उत्पादन संघले नेपालमै उत्पादनका लागि औषधि व्यवस्था विभागको अनुमति पाइसकेको जनाएको छ । संघका महासचिव विप्लब अधिकारीले बाह्रखरीसँग भने, […]

बुधवार, जेठ ५, २०७८

तुलसीपुर । सामुदायिक वन उपभोक्ता महासंघ र ग्रिन फाउण्डेसन नेपालले तुलसीपुर मेट्रो अस्पताललाई अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ । अक्सिजनको चरम अभावका कारण कोरोना संक्रमित बिरामीलाई उपचारमा समस्या भएपछि अटोमेटिक अक्सिजन उत्पादन गर्ने १० वटा […]

बुधवार, जेठ ५, २०७८

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–६ नम्बर वडाले अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ । तुलसीपुर मेट्रो अस्पतालमा संचालित कोरोना अस्पतालका लागि २ वटा अक्सिजन कन्सट्रेटर सहयोग गरेको हो । अक्सिजको चरम अभावका कारण कोरोना संक्रमित बिरामीलाई उपचारमा […]

बुधवार, जेठ ५, २०७८

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–३ को सुनौलो टोलमा बिरामी भएकाहरुमा कोरोना संक्रमण देखिएको छ । इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिएकी छन् । नगरपालिकाको स्वास्थ्यकर्मीको समूह संगै टोलमा पुगेकी उपमेयर गौतमल एन्टिजिन परिक्षण गर्दा […]

बुधवार, जेठ ५, २०७८