
काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा नेपालमा थप २१४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४६६ पुगेको छ । यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार […]
काठमाडौं – देशभर कोरोना संक्रमणका कारण एकैदिन २ सय १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकको कूल संख्या ४ हजार ४ सय ६६ पुगेको छ। गएको २४ घण्टामा २० हजार २ […]
विराटनगर। नेपाल पत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमण भएर उपचारमा समस्या भएका पत्रकारहरूका लागि कोरोना कोभिड समन्वय कोष स्थापना गरेको छ । आजदेखि सञ्चालनमा ल्याईएको कोषमा महासंघका सल्लाहकार र कार्यसमितिका तर्फबाट ५१ हजार रुपैयाँ जम्मा […]
झापा । काठमाडौंका अस्पतालमा बेड नपाएपछि होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित एक महिलालाई झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि आज ल्याइएको छ । काठमाडौ स्थायी घर भएकी ५७ वर्षीया ति महिलालई हेलिकप्टर मार्फत विर्तामोडको बीएण्डसी […]
बिराटनगर । कोभिड–१९ संक्रमण दर उच्च भएसँगै संक्रमितको उपचार गर्न प्रदेश १ सरकारले २ हजार १ सय बेड थप्नका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेशभरका ठूला अस्पतालहरुमा […]
झापा । झापा जिल्लामा कोभिड १९ (कोरोना) को नयाँ भेरियन्टको भाइरस संक्रमितको मृत्युदर पहिलो लहरको संक्रमणभन्दा निक्कै उच्च देखिएको छ । जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवण्कुमार तिम्सिनाले पहिलो लहरको तुलनामा दोस्रो नयाँ भेरियन्टको […]
बिर्तामोड । कोभिडको पहिलो चरणमा पीसीआर ल्याव स्थापनादेखि गरिव विपन्नलाई खाद्य सहयोग गर्ने एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्ने तयारी गरेको छ । दोस्रो लहरमा अक्सिजनको आवश्यकता धेरै भएकाले अक्सिजन बैंक स्थापना गर्न […]
विराटनगर। प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४४५, झापामा २२९, सुनसरीमा १६१, भोजपुर र संखुवासभामा ३२–३२, ताप्लेजुङमा १४, उदयपुरमा १३, […]
झापा । कोरोना भाइरसबाट संक्रमित भई होम आइसोलेसनमा बसिरहेका झापाका पत्रकारहरुका लागि पोसिलो खानेकुरा, औषधि घर–घरमा पुर्याइएको छ । पत्रकार महासंघ झापा शाखाले संक्रमित सबै पत्रकारकालागि मनोबल बढाउन तथा स्वास्थ्य लाभको कामना गर्दै पोषिलो खानेकुराको […]