
इनरुवामा कोरोना संक्रमणका कारण आमापछि छोराको मृत्यु भएको छ। इनरुवा–३ मा एकै परिवारका आठ जनामा कोरोना संक्रमित भएकोमा आमापछि छोराको मृत्यु भएको हो। कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी परिवारकै ज्येष्ठ सदस्य ८४ वर्षीया आमाको […]
ताप्लेजुङ । तराईका जिल्लाहरुमा बढी असर पारिरहेको कोरोना भाईरसको चपेटामा पूर्वी पाहाडी जिल्लाहरुमा पनि पर्न थालेको छ । कोरोनाको भयानक असर ताप्लेजुङमा पनि देखा परेको छ । आज ताप्लेजुङमा कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको […]
झापा। झापामा थप ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार ३७ महिला र ३५ पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरुमा बिर्तामोडमा १३ जना, भद्रपुरमा २४ जना, अर्जुनधारामा ८ […]
विराटनगर। प्रदेश १ मा आज २६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ९१, झापामा ७०, सुनसरीमा ६८, इलाममा ६, उदयपुरमा ५, धनकुटामा ४, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण […]
काठमाडौं –नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ। अस्वस्थ भएपछि गरिएको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ। नेता खनाललाई अहिले उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल लगिँदैछ […]
सुनसरी । सुनसरीको इनरुवाका कोरोना संक्रमित आमा छोराकै मृत्यु भएको छ । उनीहरुको तीन दिनको अवधिमा मृत्यु भएको हो । ८४ वर्षिया आमाको होम आइसोलेसनमा मृत्यु हुँदा अन्दाजी ६४ वर्षिय छोराको भने उपचारको क्रममा कोशी […]
काठमाडौं । पछिल्लो १४ घण्टामा थप ५७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको […]
झापा- झापामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । भारतको पश्चिम बङ्गला र विहारसँग जोडिएको झापा जिल्लामा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा समुदायमा फैलिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले वैशाख १९ गते […]
विराटनगर। प्रदेश १ सरकारले आजदेखि कोरोना संक्रमितको उपचारका लागि सुविधा सम्पन्न ९६ वेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको कोभिड अस्पताल आज देखि सञ्चालनमा आएको […]