Aamsanchar

स्वास्थ्य

काठमाडौं – कोरोना खोप र महामारीको प्रतिकार्यका लागि विश्व बैंकले नेपाललाई ७.५ करोड अमेरिकी डलर (८ अर्ब ७० करोड रुपैयाँ)  वित्तीय सहायता (ऋण) प्रदान गर्ने भएको छ । विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले […]

शुक्रवार, चैत ६, २०७७

काठमाडौं-  नेपालमा कोरोना भाइरसका १०७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १०७ जना थपिएको बताएको हो। तीनहजार २५४ जनाको परीक्षण गर्दा सो […]

बिहिवार, चैत ५, २०७७

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारसम्म कोरोना विरुद्धको खोप लगाएकाहरुलाई दोस्रो डोजको खोप सुनिश्चित गर्नका लागि केही समय दोस्रो चरणको खोप कार्यक्रमलाई स्थगित गर्ने निर्णय गरेको छ । मन्त्रालयले फागुन २३ देखि चैत ३ […]

बुधवार, चैत ४, २०७७

काठमाण्डौ – बहराइनका राजकुमारले नेपालमा अनुमतिविनै कोरोना भाइरसको खोप ल्याइएको पाइएको छ । नेपालका औषधि नियामकले बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल–खलिफाले नेपालमा कोभिड–१९ (कोरोना भाइरस) खोप ल्याएको विषयमा अनुसन्धान गरिरहेको जनाएका छन् । बहराइनका […]

बुधवार, चैत ४, २०७७

फायल तस्वीर । काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको अवस्था गम्भीर रहेको र उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको […]

बुधवार, चैत ४, २०७७

कठमाडौं । स्वदेशमै लगानी स्वदेशमै रोजगारी, ‘समृद्ध नेपाल, सुखी नेपाली’ संघियता, गणतन्त्रको मुल उदेश्य भनिएको छ, कानून पनि बनाईएको छ । संघियता कार्यनयनको चरण लगभव पूर्ण हुदै गएको आजको अबस्थामा कतिपय नीजि क्षेत्र अझै पनि […]

मङ्गलवार, चैत ३, २०७७

काठमाडौं । ‘अब औषधि घरमा, १२ प्रतिशतसम्म डिस्काउन्ट’, ‘औषधि अब १० प्रतिशत छुटमा’। औषधिको यस किसिमको विज्ञापन फेसबुक, इस्टाग्राम लगायत सामाजिक सञ्जालमा छ्याप छ्याप्ती भेटिन्छन्, त्यो पनि भारी छुटका साथमा। अनलाइनबाट औषधि बिक्रि वितरणमा एक […]

मङ्गलवार, चैत ३, २०७७

धरान- झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन शिक्षा मन्त्रालयले क्षेत्राधिकार बाहिर गएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र काठमाडौं विश्वविद्यालयबीच गरिएको गोप्य समझौताको विरोध गर्दै प्रतिष्ठानका चिकित्सकहरु आन्दोलित भएका छन् । स्वास्थय मन्त्रालय अन्तर्गत […]

सोमवार, चैत २, २०७७

काठमाण्डौ- राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोना भाइरसविरुद्धको खोप लगाउने हुनु भएको छ । दिउँसो ४ बजे उहाँले त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा खोप लगाउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि त्रिवि शिक्षण […]

सोमवार, चैत २, २०७७

नेपालमा पहिलो पटक १ वर्षभन्दा कम उमेरका बच्चामा कलेजो प्रत्यारोपण गरिएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शनिबार राति ११ महिनाका एक जना शिशुमा कलेजो प्रत्यारोपण भएको हो। त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डाक्टर […]

आइतवार, चैत १, २०७७