
जाजरकोट – कोरोना विरुद्धको खोप लगाएका एक बृद्धको मृत्यु भएको छ। बारेकोट गाउँपालिका–८ वण्डालाका ७० वर्षीय तीलकबहादुर बोहोराको उपचारको क्रममा नेपालगंजमा मृत्यु भएको हो। जाजरकोट अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगंजस्थित भेरी अञ्चल अस्पतालमा लगिएका बोहोराको […]
कठमाडौँ । झापाको विर्तामोडमा रहेको बीएण्डसी अस्पताल संचलनमा आएको ५ बर्ष नै भई सक्यो । यस समयमा देशका प्रधानमन्त्री, वहालवाला स्वास्थ्य मन्त्री शिक्षा मन्त्री, पूर्वप्रधानमन्त्रीहरु र धेरै सरकारी निकायका व्यक्तीहरुले बीएण्डसीको प्राङगढ टेकिसकेका छन् । […]
ताप्लेजुङ –आठराई त्रिवेणी गाउँपालिकामा औद्योगिक ग्राम तथा १० शय्याको आधारभूत अस्पताल निर्माण गर्न स्थानीय जनार्दन प्रसाईं र लक्ष्मी सिटौला प्रसाईंले एक करोड रुपैयाँ बराबरको २८ रोपनी ८ आना जग्गा गाउँपालिकालाई निस्शुल्क पास गरिदिएका छन्। त्यस्तै, […]
काठमाण्डौ – मष्तिष्कघात भइ नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि हिजो जोशीलाई पुनः भेन्टिलेटरमा राखेर उपचार थालिएको छ । गएको फागुन १४ […]
काठमाडौं – पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यही समयमा २ हजार ७ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ५९ जना कोरोनाका नयाँ संक्रमित […]
काठमाडौं –सरकारले आइतबारबाट समुदायस्तरमा कोरोना विरुद्धको खोप अभियान शुरू गरेको छ। कोरोना विरुद्धको कोभिसिल्ड खोप दोस्रो प्राथमिकतामा परेकाहरूको पहिलो चरणको खोप कार्यक्रम शुरु गरेको छ। यस अन्तरगत अहिले ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप लगाउन […]
विराटनगर । १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १३ जनालाई सम्मानित गरिएको छ । सामाजिक विकास मन्त्रालयले कोभिड–१९ को महामारीमा जनताको सेवामा उत्कृष्ट रुपमा कार्य गर्ने मोरङ, सुनसरी, उदयपुर, झापा र धनकुटाका कोभिड अस्पताल, प्रयोगशालामा […]
काठमाडौं –कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान आइतबारबाट सुरु हुँदै छ । पहिलो चरणको खोप अभियान गत माघ १४ गतेदेखि सुरु भएको थियो । दोस्रो चरणको अभियानमा देशभरका ६५ वर्ष माथिकालाई खोप दिइने छ । त्यसको […]
काठमाडौं – ३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप आइतबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोभ्याक्समार्फत आइतबार उक्त परिमाणको खोप काठमाडौं आइपुग्ने जानकारी दिए । युनिसेफ र विस्व […]