Aamsanchar

स्वास्थ्य

फिक्कल । इलामको सूर्योदय नगरपालिका स्थित फिक्कल  अस्पतालमा आधुनिक ल्याब मेसिन स्थापना गरिएको छ ।  पूर्ण स्वचालित बायोकेमिस्ट्री एनालाइजर मेसिन–टोक्यो BOEKI BIOUS 30i  ल्याब सञ्चालनमा ल्याइएको हो । आज (शुक्रबार) उक्त अस्पतालको नयाँ ल्याब मेसिन […]

शुक्रवार, असार २८, २०८१

बिर्तामोड ।  झापाको कनकाई नगरपालिका नगर अस्पतालमा सेवा लिन आउने सर्वसाधारणहरूको भिड बढ्न थालेको छ । नगर अस्पतालमा विशेषज्ञ डाक्टरहरूको  नियमित सेवा थप भएपछि कनकाई नगर अस्पतालमा सेवाग्राहीको आकर्षण बढेको हो । आर्थिक वर्ष २०८०/०८१ को […]

सोमवार, असार २४, २०८१

मोरङको बुढीगङ्गा २ स्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालको मानसिक विभागमा दैनिक ३० जना बिरामी उपचारका लागि भर्ना हुन्छन । ती बिरामीहरूलाई सेवा गर्ने त्यहाँ महिला नभएर सबै पुरुष नर्सहरू छन ।उनीहरु नझर्की, अत्ताईकन धैर्यपूर्वक […]

सोमवार, असार २४, २०८१

अर्जुनधारा । झापा अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देनले नगरका विपन्न वर्गहरूको लागि निशुल्क स्वास्थ्य बिमा सुविधा उपलब्ध गराउन दाता स्वास्थ्य बिमा अभियान ‘एक व्यक्ति एक बिमा सहयोग’ अभियान सुरु गरेका छन् । आज (विहिबार) शनिश्चरे […]

बिहिवार, असार २०, २०८१

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको आहायोमा सम्पन्न चक्र विज्ञानमा सहभागीले शान्ति र आनन्दसँगै जीवन परिवर्तनको महसुस गरेको बताएका छन् । एनआरएनए अमेरिकाका संयोजक मोहन न्यौपानेले सातदिनमा पूरै जीवन नै नयाँ भएको बताउनु भयो । उहाँले […]

मङ्गलवार, असार १८, २०८१

लक्ष्मीपुर । झापाको अर्जुनधारा नगरपालिका ५ लक्ष्मीपुर स्थित श्री बागेडाँगी त्रिदेवी बहुउद्देश्य सहकारी संस्थाले एक दिवसीय निशुल्क दन्त शिविर सम्पन्न गरेको छ । सहकारीले सामाजिक उत्तरदायित्व कार्य अन्तरगत दन्त शिविर आयोजना गरेको हो । हिजो […]

मङ्गलवार, असार ४, २०८१