Aamsanchar

स्वास्थ्य

सरकारले बिहीबार र शुक्रबार मूलुकभर ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल, जुकाको औषधि र बालभिटा खुवाउँदैछ । गत आर्थिक वर्षको दोश्रो चरणको राष्ट्रिय भिटामिन कार्यक्रम बैशाखबाट असारमा सरेकाले कार्तिकमा गर्ने गरिएको […]

बुधवार, मंसिर १०, २०७७

झापा । झापामा कोरोना संक्रमित एक सय जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार आज भद्रपुरका एक व्यक्तिको मृत्युसंगै मृतक कोरोना संक्रमितको संख्या जिल्लामा एक सय पुगेको हो । कार्यालयका अनुसार आज […]

बुधवार, मंसिर १०, २०७७

विराटनगर। प्रदेश १ मा आज ३७२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५९, झापामा ९७, सुनसरीमा ५७, संखुवासभामा २७, इलाममा १२, पाँचथरमा ४, भोजपुरमा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १२ […]

बुधवार, मंसिर १०, २०७७

नेपाल सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ । कोरोना विरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अष्टे«लियालगायतका […]

बुधवार, मंसिर १०, २०७७

विराटनगर। प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२५, सुनसरीमा ११४, मोरंगमा ८५, इलाममा ११ , संखुवासभामा ३, पाँचथर, ते¥हथुम र उदयपुरमा २–२, धनकुटा, भोजपुर र खोटाङमा १–१ र प्रदेश […]

मङ्गलवार, मंसिर ९, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ७९० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा २ हजार ७९१ संक्रमित निको भएका छन् ।  हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख […]

मङ्गलवार, मंसिर ९, २०७७

कोरोना संक्रमणका कारण नेपालमा हालसम्म पाँचजना वरिष्ठ चिकित्सकले ज्यान गुमाएका छन्। पछिल्लोपटक गत शनिबार काठमाडौंको ओम अस्पतालका वरिष्ठ जनरल ७८ वर्षीय र्सजन डा। धु्रब मुडभरीको निधन भएको थियो। उपचारका क्रममा शनिबार साँझ निधन भएको मुडवरी […]

मङ्गलवार, मंसिर ९, २०७७

काठमाडौं। विश्व मानव स्वास्थ्यमा नराम्रो गरि प्रभाव पारेको कोरोना भाईरस कोभिड–१९ नियन्त्रण गर्नुपर्ने पहिलो आवश्यकता संसारका कोभिड प्रभावित देशका सरकारको पहिलो काम र दाहित्व बनेको अवस्थामा गरिव देशहरुको लागि भने भ्याक्सिन खरिद गर्न ऋणनै काड्नु […]

सोमवार, मंसिर ८, २०७७

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३११ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २९४, जिल्ला अस्पताल धनकुटाबाट ९ र विराट मेडिकल कलेजबाट ८ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २० […]

आइतवार, मंसिर ७, २०७७

काठमाडौं । कोरोना महामारीका कारण अति आवश्यक अवस्थामा बाहेक अस्पताल जानेहरुको संख्या विगतमा भन्दा निकै कम छ । तर उपचारका लागि अस्पताल जानैपर्ने अवस्थाका विरामी पनि समयमा अस्पताल पुग्न नसक्दा अकालमा ज्यान गुमाउन पुगेकाहरुको संख्या […]

आइतवार, मंसिर ७, २०७७