Aamsanchar

स्वास्थ्य

झापा- झापाका ६ वटा स्थानीय तहमा हात्तीपाइले रोगविरुद्ध १४औँ पटक आम औषधि सेवन अभियान सञ्चालन हुँदैछ। कन्काई नगरपालिका, अर्जुनधारा नगरपालिका , झापा गाउँपालिका , बाह्रदशी गाउँपालिका , कचनकवल गाउँपालिका, र हल्दिवारी गाउँपालिकामा उक्त अभियान सन्चालन […]

बिहिवार, माघ ८, २०८२

धनुषा – पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन्। पायक पर्ने स्थानमा परिवार योजनाको सेवा उपलब्ध हुन थालेपछि ती समुदायले परिवार योजनाको स्थायी र अस्थायी साधन निर्धक्क उपयोग […]

बुधवार, पौष ३०, २०८२

बिर्तामोड । झापाको बिर्तामोड आज स्वास्थ्य सेवाको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। साना–ठूला गरेर करिब डेढ दर्जन अस्पताल सञ्चालनमा रहेको यस सहरमा सरकारी र निजी क्षेत्रका अस्पतालहरू सधैं बिरामीले भरिभराउ छन्। तर, यति […]

शनिवार, पौष २६, २०८२

वीरगंज ५ पुस अहमदिया संघ नेपालले शनिबार बिन्दावासनी गापा. प्रसौनीभाठा –५ पर्सा स्थित मसरुर माध्यमिक विद्यालयमा निःशुल्क आँखा जाँच शिविर कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म चलेको थियो। उक्त […]

शनिवार, पौष ५, २०८२

काठमाडौं – डेनमार्कका एक शुक्रकीट (स्पर्म) दाताको स्पर्मबाट जन्मिएका बालबालिकाहरूले अहिले क्यान्सरको जोखिमको सामना गरिरहेका छन् । वास्तवमा, शुक्रकीट दान गर्ने ती व्यक्तिमा क्यान्सरको खतरा बढाउने वंशाणुगत उत्परिवर्तन थियो । तर, त्यसका लक्षणहरू देखिएका थिएनन् […]

बिहिवार, मंसिर २५, २०८२

बागलुङ – पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा २ अर्नाकोट तथा ढोरपाटन नगरपालिकाको वडा २, ५ र ७ सङ्गमस्थलमा रहेको अर्नाकोट सामुदायिक स्वास्थ्य एकाइलाई स्कुटर प्रदान गरिएको छ । घरदैलो गरेर प्रसूति, गर्भवती महिला र नवजात […]

बुधवार, मंसिर २४, २०८२

लक्षण अनुसार B–12 कमीको जोखिम कति हुन्छ? यदि तलका लक्षणहरू मध्ये २–३ वा बढी भेटिन्छन् भने मध्यमदेखि उच्च जोखिम मानिन्छ: 👉 उच्च जोखिमका संकेत दीर्घ थकान, कमजोरी हात–खुट्टा सुन्निने/झनझनाउने जिब्रो रातो, पोल्ने चाल चलन अस्थिर […]

मङ्गलवार, मंसिर २३, २०८२

काठमाडौं –  नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ। युनियनका महासचिव अजयकुमार राईले आइतबार विज्ञप्ति जारी गरी सरकारले वैदेशिक रोजगारीमा जाँदा श्रमिकहरूले […]

आइतवार, मंसिर २१, २०८२

घोराही- दाङमा चार सय ७१ जना एचआइभी सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये दुई सय २७ जना पुरुष, दुई सय ३६ जना महिला, आठ जना यौनिक अल्पसङ्ख्यक र अठार जना बालबालिका रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं –  नेपालमा हाल ३४ हजार ३३७ जना एचआईभी संक्रमित रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको अनुमान छ । जसमध्ये वार्षिक ५६९ जनाको एड्सको कारणले मृत्यु भएको केन्द्रको तथ्यांक छ । नेपालमा हरेक […]

आइतवार, मंसिर १४, २०८२