Aamsanchar

स्वास्थ्य

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको पूर्ण टुङ्ग बिर्तासिटी हस्पिटलमा गरिएको आरडीटी परीक्षण गर्दा पोजेटिभ आएका तीन जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । हस्पिटलका कार्यकारी निर्देशक आनन्दकुमार बस्नेतका अनुसार ३ जनाको आरडीटी पोजिटीभ देखिएपछि पीसीआर […]

शनिवार, जेठ २४, २०७७

बुटवल । कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका २७ जनालाई पीसीआर परीक्षणविनै घर पठाइएको छ । डिस्चार्ज गरिएकाहरु रुपन्देहीका १८ र कपिलवस्तुका ९ जना छन् । १४ दिन आइसोलेसनमा बसेपछि लगातार […]

शनिवार, जेठ २४, २०७७

काठमाडौं । सरकारले क्वारेन्टिनमा बस्दै आएका सबै नागरिकको आरटीपीसीआर परीक्षण नगर्ने भएको छ । तर, विज्ञहरूले भने भरपर्दो र विश्वसनीय भएकाले पीसीआर परीक्षण गर्नुपर्ने सुझाव दिँदै आएका छन् । तर, सरकारले उनीहरूको सुझावलाई बेवास्ता गरेको […]

शनिवार, जेठ २४, २०७७

काठमाडौं । एकै दिन कोभिड–१९ संक्रमितको संख्या २ सय ७८ जना पुगेको छ । त्यसैगरी एक जनाको मृत्यु भएको छ ।   सुर्खेत पञ्चपुरीका २८ बर्षिय युवा मृत्यु भएका हुन । उनि जेठ ८ भारतबाट आएका […]

शुक्रवार, जेठ २३, २०७७

कनकाई । अन्तराष्ट्रिय झापाली समाज समाजले आफ्नो गृहजिल्लाका पालिकाहरुलाई निशुल्क भीटीएम किट वितरण गराउर्नेकार्य सुरु गरेको छ । झापाको कनकाई नगरपालिकालाई एकसय थान भीटीएम किट उपलब्ध गराएर उक्त अभियान सुरु गरेको हो । शुक्रबार कनकाई […]

शुक्रवार, जेठ २३, २०७७

काठमाडौ । सरकारले लक्षणविहीन र सामान्य लक्षण भएका कोरोना संक्रमित अब घरमै आइसोलेसनमा बस्‍नसक्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिका जारी गर्दै सामान्य लक्षण भएका कोरोना संक्रमितलाई घरमै बस्‍न […]

बिहिवार, जेठ २२, २०७७

काठमाडौँ । सरकारले स्वास्थ्य संकटकाल लगाउने भएको छ । आगामी मन्त्रिपरिषदको बैठकमा स्वास्थ्य मन्त्रालयले यसबारेको प्रस्ताव पेश गरिने भएको छ । यसअघि मन्त्रालयले कोरोना संक्रमितको संख्या २ हजार कटेमा स्वास्थ्य संकट लगाउने तयारी गरेको थियो […]

बिहिवार, जेठ २२, २०७७

काठमाडौं । रौतहटको राजपुर नगरपालिका वडा नं ९ स्थित क्वारेन्टाइनमा रहेका एक स्वास्थ्यकर्मी माथि आक्रमण हुँदा घाइते भएका छन्। पिसिआरमा कोरोना नेगेटिभ र आरडिटीमा पोजिटिभ आएको भन्दै क्वारेन्टाइनमा रहेका व्यक्तिले आक्रमण गर्दा स्वास्थ्यकर्मी खुर्शद आलम […]

बुधवार, जेठ २१, २०७७

बिर्तामोड । झापा बिर्तामोड – २ का एक पुरुषमा कोरोना पुष्टि भएको छ । उनी भारतबाट आएका व्यक्ति हुन् । उनलाई बुद्धशान्तिको क्वारेन्टाइनमा राखिएको थियो । बुद्धशान्ति गाउँपालिकाको टोलीलाई ढाँटेर उनले आफु बुद्धशान्ति–४ को नागरिक […]

बुधवार, जेठ २१, २०७७

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल […]

बुधवार, जेठ २१, २०७७