Aamsanchar

स्वास्थ्य

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) का कारण बाजुरामा दुई वर्षीया बालिकाको मृत्यु भएको पुष्टि भएको छ । शनिबार राति करिब २ बजे ती बालिकाको मृत्यु भएको थियो । बुढीगंगा नगरपालिका–१ घर भएकी २ वर्षीया बालिकाको […]

आइतवार, जेठ १८, २०७७

काठमाडौं । दैनिक रुपमा बढिरहेको कोरोना भाईरस (कोभिड–१९) आज पनि उल्लेखनिय रुपमा संक्रमितको संख्या बढेको विवरण सार्वजनिक भएको छ ।  पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]

शनिवार, जेठ १७, २०७७

विर्तामोड  । गत जेठ ११ गते विर्तामोड नगरपालिका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । नगरपालिकाले बिर्तामोड नगर पालिका अन्तरगत गरिएका स्वास्थकर्मी , प्रहरी, सन्चारकर्मी र क्वारेन्टाइनमा बसेका हरु […]

शनिवार, जेठ १७, २०७७

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको छ । स्वास्थ्य तथा जन संख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा विभिन्न जिल्लामा १७० जना कोरोना संक्रमित थपिएको पुष्टि […]

शुक्रवार, जेठ १६, २०७७

रौतहट । रौतहटमा एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा शुक्रबार एकैदिन ५६ जनामा कोरोना संक्रमण भेटिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पुष्टि गरे । प्रजिअ घिमिरेका अनुसार राजपुर नगरपालिकाका ३३, […]

शुक्रवार, जेठ १६, २०७७

स्वस्थकर सन्तुलित भोजन र उचित पोषणमार्फत रोगप्रतिरोधात्मक क्षमता बढाएर मात्रै कोरोनामाथी जित हासिल गर्न सकिने भन्दै कोरोनाको उपचारमा पोषणबिदलाई समावेश गराउन नेपाल पोषण तथा आहार बिज्ञान विद्यार्थी समाजले माग गरेको छ । संस्थाले आज बिहीवार […]

बिहिवार, जेठ १५, २०७७

  काँकरभिभट्टा:  झापाकोे मेचीनगरमा चारमहिनामा ६४ जना नयाँ क्षयरोगी फेला परेका छन् । यो सँगै मेचीनगरमा नयाँ र पुराना गरी वा नियमित क्षयरोेगको औषधि सेवन गर्नेको संख्या ९२ जना पुुगेको छ । यसअघि नगरमा २८ […]

बिहिवार, जेठ १५, २०७७

कनकाई  : क्वारेन्टाइन भन्ने वित्तिकै धेरैले सोच्ने गरेको कुरा असहज अफ्टयारो परिस्थिती भन्ने बुझाई रहेको पाइएको छ । तर यथार्थमा त्यस्तो भने होइन क्वारेन्टाइन भनेको एक सुरक्षित स्थान हो । आधारभूत आवसेकतलाई परिपुर्ती गरिएको हुन्छ, […]

बिहिवार, जेठ १५, २०७७

काठमाडौं । थप ११४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सो संख्यामा संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ […]

बुधवार, जेठ १४, २०७७

विराटनगर । झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार दिउँसो १७ जनामा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी […]

बुधवार, जेठ १४, २०७७