अहिलेको वातावरण प्रदूषणयुक्त छ । सन् २०१७ को प्रदूषण सर्वेक्षणअनुसार काठमाडौं संसारकै पाँचौं प्रदूषित सहरमा परेको थियो भने सन् २०१८ को सुरुवातमा भएको वातावरणीय सर्वेक्षणमा पनि नेपाल १ सय ८० मुलुकमध्ये सबैभन्दा तल परेको थियो । दैनिक […]
काठमाडौं– भारत सरकारले केही दिन अगाडि २६ वटा अत्यावश्यक औषधि र कच्चा पदार्थमा लगाएको निकासीको प्रतिबन्धले नेपाललाई असर नगर्ने वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयले भारतीय वाणिज्य मन्त्रालयसँग यो विषयमा छलफल भएको समेत जनाएको छ। छलफलको […]
एजेन्सी । हङकङका एक जना कोरोनाभाइरस संक्रमित मानिसका कुकुरलाई समेत कोरोनाभाइरस लागेको पाइएको छ । यस प्रकरणलाई हङकङका स्वास्थ्य अधिकारीले बुधबार पुष्टि गरे । यो घटना मानिसबाट जनावरमा रोग सरेको पहिलो घटना हो । ‘पोमेरियन’ […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका सबै अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न हेल्थ डेक्स स्थापना गरिने भएको छ । नगरपालिकाले शुक्रबार यहाँका सबै अस्पतालहरुसँग छलफल गरी डेक्स स्थापना गर्ने निर्णय गरेको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी […]
काठमाडौँ : मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको छ । उहाँको स्वास्थ्यावस्थामा पनि क्रमिक सुधार भइरहेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक […]
धरान : काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशङ्कामा उपचार गराइरहेका व्यक्तिलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ । भर्ना गरेको २४ घण्टा वित्दा पनि उनको उपचारमा कुनै चिकित्सक पुगेका […]
एजेन्सी, कोरोना भाइरस (कोविड१९) विरुद्धको भ्याक्सिन (खोप) बनाउन सफलता मिलेकोे दा’बी गरेको छ। कोरोनाका कारण विश्व नै प्रताडित बनेका बेला यस्तो खबर सार्वजनिक भएको हो। यो खोपलाई चिनियाँ सेनाको तिनै मेजर जनरलको टीमले बनाएको हो, […]
एजेन्सी । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बिहीबारसम्म ३० पुगेको छ । प्राप्त पछिल्लो सूचना अनुसार भाइरसबाट सङ्क्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर प्रदेशको गाजियावादमा भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन् । यसअघि बिहीबार नै संघीय […]
काठमाण्डौ : वीर अस्पतालमा रहेको आयूष फार्मेसीले मास्क, सेनिटाइजर लगायतका औषधीजन्य सामग्री लुकाएर कृत्रिम अभाव सिर्जना गरेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा फार्मेसीले मास्क लगायतका औषधीजन्य सामग्री लुकाएर […]
काठमाडौं । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनको उपचारमा संलग्न चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीलाई एक हप्ताभित्र त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरेको जानकारी दिइन् […]