Aamsanchar

स्वास्थ्य

महिनावरी किन गडबडी हुन्छ रु यसबारे महिलाहरु वेखबर हुन्छन् । हुनपनि महिनावरी गडबडी हुनुको कारण एकमात्र छैन । अनेक कारणले यस्तो समस्या हुने गर्छ । शहरिया वा चिकित्सकको पहुँचमा भएका महिलाहरु त आवश्यक परामर्श र […]

सोमवार, माघ २७, २०७६

काठमाडौं :  बाग्मती प्रदेश सभाको शिक्षा, स्वास्थ्य र कृषि समितिमा कोरोना भाइरसको संक्रमण जोखिमबारे छलफल भएको छ। सामाजिक विकास मन्त्री युवराज दुलालको उपस्थितिमा भएको बैठकमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकबारे आवश्यक तयारीबारे छलफल भएको थियो। […]

आइतवार, माघ २६, २०७६

रक्तदान गर्दै झापाली समाज अष्ट्रेलियाका संस्थापक अध्यक्ष एवं अन्तराष्ट्रिय झापाली समाजका संरक्षक तथा आमसंचार डटकमका अध्यक्ष दिनेश पोखरेल । २०१३ फेब्रुअरी ९ मा स्थापना भएको झापाली समाज अष्ट्रेलियाको सातौँ स्थापना दिवसको उपलक्ष्यमा यहि फेब्रुअरी ७,८,९ […]

आइतवार, माघ २६, २०७६

एजेन्सी । चीनको नोभेल कोरोना भाइरस अतिप्रभावित क्षेत्र मानिने वहानमा सरकारले ११ हजार स्वास्थ्यकर्मी थप गरेको छ । स्वास्थ्य अधिकारीले देशका अति राम्रा मानिएका आईसियु स्टाफसहितका स्वास्थ्यकर्मीको टोली वुहानमा पठाइएको जानकारी दिएका छन् । उनीहरुमध्ये […]

शनिवार, माघ २५, २०७६

एजेन्सी । चीनमा कोरोना भाइरसको संक्रमण हुँदैछ भनेर सुरुमै संकेत दिने एकजना चिकित्सकको अन्नतः सोही रोगको संक्रमणका कारण निधन भएको छ । उनको निधनको पुष्टि बिहीबार विश्व स्वास्थ्य संगठनले गरेको छ । ली वेनलिङ नाम […]

शुक्रवार, माघ २४, २०७६

जाडो मौसम भएकाले यतिबेला धेरैले पानी तथा झोल कुरा कमै मात्रामा खान्छन् । यसले गर्दा धेरैलाई कब्जियत हुन सक्छ । > कब्जियतबाट जोगिन हरियो सागपात, सलाद तथा रेसादार खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ । > राति दुईवटा रोटी, सागसब्जी, […]

बिहिवार, माघ २३, २०७६

काठमाडौं : चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दिनप्रति दिन बढ्दै गएको छ। बुधवारसम्म कोरोना भाइरसको संक्रमणबाट चीनको हुबेई प्रान्तमा मृत्यु हुनेको संख्या ४ सय ९० पुगेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगलाई उल्लेख गर्दै […]

बुधवार, माघ २२, २०७६

हङकङ : विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गर्नु भएको छ । हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको […]

मङ्गलवार, माघ २१, २०७६

बिर्तामोड । आज विश्व क्यमन्सर दिवस संसार भरी विभिन्न कार्यक्रम गरी मनाईएको छ । त्यस्तै झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले पनि सचेतना मूलक कार्यक्रम गरेर मनाएको छ । वीएण्डसी हस्पिटलका र पूर्वाञ्चल क्यान्सर अस्पताल […]

मङ्गलवार, माघ २१, २०७६

अध्यनहरुका अनुसार संसारभरिका क्यान्सरले गराउने मृत्युको कूल २२ प्रतिशत सुर्तिजन्य पदार्थ सेवनका कारणले हुने पाईन्छ । १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित ब्यायामको कमीले हुने रोग […]

मङ्गलवार, माघ २१, २०७६