Aamsanchar

स्वास्थ्य

शनिबार नेपालमा पाँचौं कोरोना भाइरसको संक्रमित भेटिएको छ । बागलुङ नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया युवती चैत ४ मा नेपाल आएकी थिइन् । उनै १९ वर्षीय युवतीलाई कोरोना संक्रमण देखिएको हो । उनी नेपाल आएपछि […]

शनिवार, चैत १५, २०७६

काठमाडौं । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड(१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच […]

शनिवार, चैत १५, २०७६

झापा । ज्वरो र रुघाखोकी देखिएपछि मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा दुईजना भर्ना भएका छन्। भद्रपुर नगरपालिका ३ साबिक महेशपुर बस्‍ने एक परिवारका सबै सदस्यमा ज्वरो र रुघाखोकी बल्झिएपछि दुई जनालाई अस्पतालको आइसोलेसनमा र […]

शनिवार, चैत १५, २०७६

विराटनगर । पूर्वमा कोरोना भाइरस संक्रमण (कोभिड १९) का शंकास्पद २५ जना विरामीमध्ये २० जनाको रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबारसम्म परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएकामध्ये २० जनामा कोरोना भाइरस संक्रमण नभएको […]

शनिवार, चैत १५, २०७६

काठमाडौं – सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेर बिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई प्रहरीले सिधै क्वारेन्टाइनमा राख्ने भएको छ । प्रहरीले अत्यावश्यक कामबाहेक जथाभावी रूपमा सरकारको निर्णय उल्लंघन गरेर हिँड्नेलाई पक्राउ गरी क्वारेन्टाइनमा राख्ने नीति लिएको […]

शनिवार, चैत १५, २०७६

बिर्तामोड । पूवमै सुविधा सम्पन्न हस्पिटलको रुपमा रहेको झापा बिर्तामोडको बिएण्डसी हस्पिटल सरकारलाई आवसेक परे दिने घोषणा गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारी बढदै गएको अवस्थालाई मध्येनजर गरेर हस्पिटलका कार्यकारी निर्देशक दुर्गा […]

शुक्रवार, चैत १४, २०७६

काठमाडौं ।  कोरोना भाइरसबाट थप एक नेपाली संक्रमित भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन् । सुदुरपश्चिमको धनगढी स्थित सेती अञ्चल अस्पतालमा उपचार्थ […]

शुक्रवार, चैत १४, २०७६

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको छ। बिहीबार राती ११ बजे ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले बताको छ । उनको स्वास्थबारे थप […]

शुक्रवार, चैत १४, २०७६

बार्सिलोना । स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ । बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा […]

शुक्रवार, चैत १४, २०७६

एजेन्सी । कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या विश्वभर ५ लाख नाघेको छ । बिहीबार विश्वभर उक्त भाइरसबाट संक्रमित हुनेहरुको संख्या ५ लाख १० हजार ६ सय ४६ पुगेको छ । त्यस्तै सो भाइरस संक्रमणबाट […]

शुक्रवार, चैत १४, २०७६