Aamsanchar

स्वास्थ्य

दमक। दमकमा साना अस्पताल तथा क्लिनिकहरुको दर्ता नवीकरणमा समस्या देखा परेको छ । २५ बेड क्षमताभन्दा तलका अस्पताल र यहाँ सञ्चालन हुने क्लिनिकहरु स्थानीय तहमा नै अनुगमन तथा नवीकरण गर्न सकिने भनेर अधिकार आए पनि […]

शनिवार, फागुन ११, २०७५

सागर गौतम / खुदुनाबारी, दुवै मृगौलाले नीक्रिय भएपछि झापाको अर्जुनधारा–२ स्थित बेलटार निवासी अभिषेक समाल मगरको उपचार गर्नका लागि आर्थिक सहायताको अपिल गरिएको छ । खुदुनाबारीवासिन्दाले समाल मगर बचाउ समिति निर्माण गरेर सहयोगको अपिल गरेका […]

शनिवार, फागुन ११, २०७५

गोलधाप । झापाको गोलधापमा शुक्रबार एकदिने निःशुल्क होमियोप्याथी स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्रदेश नम्बर–१ को सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजना तथा हल्दिबारी गाउँपालिका–१ नम्बर वडा कार्यालयको सह–आयोजनामा शिविर सम्पन्न भएको हो […]

शुक्रवार, फागुन १०, २०७५

दमौली, तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीले चार महीनादेखि तलब नपाएको गुनासो गरेका छन् । अस्पतालमा कार्यरत ६० मध्ये करारका ५७ स्वास्थ्यकर्मी र कर्मचारीले असोज महीनादेखिको तलब नपाएको गुनासो गरेका […]

शुक्रवार, फागुन १०, २०७५

बिर्तामोड । बाँके नरैनापुर गाउँपालिका – ६ दोन्द्राका मुलायम यादवको बायाँ गालामा भएको ट्युमरको निशुल्क अप्रेसन हुने भएको छ । झापाको बिर्तामोडमा रहेको बि एण्ड सी टिचिङ अस्पतालले यादवको निशुल्क अप्रेशन गरिदिने भएको हो । […]

बिहिवार, फागुन ९, २०७५

डोटी,  चालू आर्थिक वर्षमा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएको छ । नेपाल सरकारबाट सुरक्षित गर्भपतनको सेवा निःशुल्क दिइने भएपछि सो सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएको स्वास्थ्यकर्मी बताउँछन् । डोटीमा सात […]

बुधवार, फागुन ८, २०७५

चितवन, भरतपुर अस्पताल केन्द्रीय सरकारको मातहातमा रहने गरी विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा स्तरोन्नति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले मङ्गलबार अस्पताललाई पत्राचार गरी स्तरोन्नतिबारे जानकारी गराउनुभएको हो । […]

बुधवार, फागुन ८, २०७५

डोटी, जिल्लाको सायल गाउपालिका–३ बस्ने हरिपाल थापाकी ८ महिनाकी गर्भवती श्रीमती पार्वती विष्ट (थापा) फागुन १ गते घरनजिकैको जङ्गलमा घास काट्न गएको बेला भिरबाट लडेर गम्भीर घाइते भइन् । दूरदराजका महिलाहरुलाई सुत्केरी अवस्थामा जटिल अवस्थामा […]

सोमवार, फागुन ६, २०७५

सुरुङ्गा। विर्तामोड–२ रामचौकस्थित निदि अंग्रेजी माध्यमिक विद्यालयमा एक दिने आँखा शिबिर सम्पन्न भएको छ । मेची आँखा अस्पताल अनारमनीको प्राविधिक सहयोग रहेको उक्त शिबिरमा विद्यालयका नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीको आँखा परीक्षण गरिएको थियो । […]

शनिवार, फागुन ४, २०७५

नुवाकोट,  जिल्लाको विभिन्न स्थानमा सञ्चालन गरिएको आँखा शिविरमा ३१५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । विदुर नपा–७ तुप्चेको चण्डेश्वरी माविमा नुवाकोट सामुदायिक आँखा केन्द्र र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा भएको तीनदिने शिविरमा ३१५ जनाको […]

शनिवार, फागुन ४, २०७५