बुटवल, मिर्गौलाको नियमित डायलाइसिस गर्दै आएका बिरामीलाई लक्षित गरी गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पाल्पामा नै डायलाइसिस सेवा सञ्चालन गर्ने भएको छ । हाल बन्द अवस्थामा रहेको तानसेन नगरपालिका वडा नं ६ स्थित श्री प्राथमिक विद्यालय […]
अन्तरास्ट्रिय नेप्लिज ब्लड डोनर्स (INBD)को आयोजना तथा नेपाल स्वयंसेवि रक्तदाता समाज हल्दिवारी शाखा र दिपज्योती युवा परिवार हल्दिवारीको सयुक्त सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य […]
बाजुरा, जिल्लाको उत्तरपूर्वी क्षेत्रमा कालाजारका बिरामी भेटिएका छन् । उत्तरपूर्वी क्षेत्रका विभिन्न गाउँमा हालसम्ममा १० जनामा कालाजारको लक्षण देखापरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । साउनयता जगन्नाथ गाउँपालिकामा गरिएको सर्वेक्षणमा १० जनामा कालाजारको संक्रमण देखापरेको […]
सुरेन्द्र भण्डारी / बिर्तामोड । ‘देव्रे स्तनदेखि काखीसम्म नै एक पाटो दुख्छ, सुने र जाने जति सबै अस्पताल पुगिसके रोग निको भएन’ बाह्रदशी गाउँपालिका– ५ कि ४३ वर्षीया हरिमाया थापाले आफ्नो शरीरको दुखेको अंग देखाउँदै […]
तेह्रथुम, तेह्रथुम अस्पताललाई आवश्यक पूर्वाधार र अत्याधुनिक उपकरणसहित सुविधायुक्त ५० शय्याको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । नवनिर्मित स्वास्थ्य कार्यालय भवन उद्घाटनका क्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उक्त अस्पताललाई स्तरोन्नति गरिने […]
चौतारा, सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा आयोजित दुई दिवसीय निःशुल्क आँखा शिविरमा ५४ जना मोतीया विन्दुका बिरामीको सफल शल्यक्रिया सम्पन्न भएको छ । उक्त शिविरमा जिल्लाका दुर्गम गाउँलगायत छिमेकी काभ्रे जिल्लाका बिरामी समेत तीन सय ८७ जनाको […]
दमक, झापासहित प्रदेश नं १ मा यस वर्ष १४ जनामा औलो रोगको संक्रमण भेटिएको छ । दमक नगरपालिकाको नगर स्वास्थ्य शाखाले उक्त रोगसम्बन्धी शुक्रबार यहाँ आयोजना गरेको स्वास्थ्यकर्मी तथा सरोकारवालासँगको अन्तरक्रियामा झापामा सातसहित प्रदेश नं […]
भक्तपुर, पाठेघरको मुखको क्यान्सरसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी शुरु भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा सुशीलनाथ प्याकुरेलले बिहीबार सम्मेलन शुभारम्भ गर्दै क्यान्सर रोग जटिल प्रकृतिको रोग भएकाले यसको सहज र सरल उपचारका लागि […]
दाङ, तुलसीपुर उपमहानगरपालिकाले कार्यालय परिसरमै स्तनपान कक्ष स्थापना गरेसँगै उपमहानगरपालिकामा दुधे बालक लिएर सेवा लिन आउने महिला सेवाग्राही र कार्यालयमा रहेका महिला कर्मचारीलाई सुविधा भएको छ । अहिले दैनिक उपमहानगरपालिकामा सेवा लिन आउने सेवाग्राही र […]
लमही, दाङका १४७ जनामा सिकलसेल एनिमिया देखापरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कानुसार ८१ पुरुष र ६६ महिलामा सिकलसेल एनिमिया देखिएको छ । जिल्लामा आव २०७३÷०७४ देखि सिकलसेल एनिमियाको तथ्याङ्क राख्न थालिएको हो । सोअनुसार […]