Aamsanchar

स्वास्थ्य

बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालय मेचीले सडकमै चालकको स्वास्थ्य जाँच गरेको छ । विशेषज्ञ डाक्टरसहितको टोलीले चालकको स्वास्थ्य जाँच गरेको हो । सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयले चालकको स्वास्थ्य जाँच […]

बिहिवार, माघ ३, २०७५

(सुरेन्द्र भण्डारी) बिर्तामोड। रगतविना जीवनको परिकल्पना गर्न सकिँदैन । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प भनेकै रक्तदान नै हो । कुनै पनि बेला जोसुकैलाई रगत चाहिन सक्छ । स्व–इच्छाले रगत दान गर्नुलाई […]

बिहिवार, माघ ३, २०७५

बिर्तामोड । दुवै मृगौला खराव भई बिराटनगरस्थित गोल्छा अस्पतालमा उपचाररत झापा कन्काई ४ सुरुङ्गाका २८ बर्षीय जूवेर आलमलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बिर्तामोड नगर कमिटिले ३० हजार रुपौयाँ उपचार खर्च बापत प्रदान गरेको छ […]

बिहिवार, माघ ३, २०७५

सोलुखुम्बु, सोताङ गाउँपालिका–५ की एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सोलु अस्पताल फाप्लुका प्रमुख चिकित्सक मिङ्मार छिरिङ शेर्पाको पहलमा आज १८ वर्षीया लाफुटी शेर्पाको उद्धार गरिएको अस्पतालकी सूचना अधिकारी सानी शेर्पाले जानकारी दिनुभयो । […]

बिहिवार, माघ ३, २०७५

इलाम,  गत पुस २७ गते देखि आवरण अनशनमा रहनुभएका विजय थापाको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आज अस्पताल भर्ना गरिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित चिकित्सा शिक्षा विधेयकलाई हुबहु संसद्बाट पारित गर्न माग […]

मङ्गलवार, माघ १, २०७५

इलाम । इलाम बजारमा चार दिनदेखि सत्याग्रहमा बसेका विद्यार्थी युवा विजय थापाको समर्थनमा सोमबार विशाल ¥याली निकालिएको छ । चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनसन बसेका डा.गोविन्द केसीविरुद्ध इलाममा युवाहरुले विरोध ¥याली निकालेका हुन् । […]

सोमवार, पौष ३०, २०७५

अर्जुनधारा। शनिश्चरे आयुर्वेद औषधालयको आयोजनामा आयोजित निःशुल्क स्वास्थ्य शिविर आइतबार सम्पन्न भएको छ । प्रत्येक चौमासीकमा सञ्चालन हुने उक्त शिविर ज्येष्ठ नागरिकको स्वास्थ्य प्रबद्र्धन कार्यक्रम अन्र्तगत सञ्चालन गरिएको औषधालयकी वैद्य सुमन तिम्सिनाले बताइन् । विशेष […]

सोमवार, पौष ३०, २०७५

फिदिम,  आफ्नी श्रीमती सुनितालाई सुत्केरी गराउन पाँचथर जिल्ला अस्पताल ल्याएका तेह्रथुमको आठराई गाउँपालिका–१ खेलपुरका लक्ष्मी लकान्द्रीले सुत्केरीले यातायात खर्चबापत पाउने रकम पाउन सक्नुभएन । नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत सरकारले यातायात खर्च दिन्छ […]

सोमवार, पौष ३०, २०७५

बेझाड, पाल्पाको दुर्गम र विकटमा रहेको रम्भा गाउँपालिकाका सबै वडामा प्रसूति सेवा सञ्चालनमा भएपछि सुत्केरीलाई सेवा लिन सजिलो भएको छ । स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका यहाँका महिलालाई गाउँपालिकाका पाँच वटै वडामा प्रसूति केन्द्र सञ्चालनमा […]

सोमवार, पौष ३०, २०७५

पर्वत,  पर्वतको एक गाउँमा पहिलोपटक सञ्चालन गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ६०० भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित पातीचौरमा सञ्चालित एक दिने शिविरमा ६१२ को स्वास्थ्य परीक्षण गरिएको हो । […]

सोमवार, पौष ३०, २०७५