Aamsanchar

स्वास्थ्य

काठमाडौँ । सरकारले डा गोविन्द केसीका नाममा अस्पताल बन्द गरी सडकमा उफ्रने चिकित्सकहरुलाई एकै पटक बर्खास्त गर्ने तयारी गरेको छ । शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयले आफू मातहतको अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी सेवा बन्द […]

मङ्गलवार, माघ १५, २०७५

अमित खम्बू / अर्जुनधारा । नियमित तथा कार्यालय समयमा ओपिडीमा डाक्टरहरु नबसेका कारण झापाको अर्जुनधारा–९स्थित शनिश्चरे प्राथमिक स्वास्थ्य चौकीमा सेवा लिन पुग्ने सेवाग्राहीहरु समयमै सेवा लिनबाट वञ्चित हुने गरेको पाइएको छ । सेवाग्राहीको गुनासोपछी सोमबार […]

मङ्गलवार, माघ १५, २०७५

अर्जुनधारा। हात्तीपाइले रोगको जोखिम रहेको सम्पूर्ण जिल्लाहरुमा यस वर्ष पनि राष्ट्रिय आम औषधी सेवन कार्यक्रम सञ्चालन हुने भएको छ । हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामानै पूर्णरुपमा निको हुनका लागि उक्त रोगको जोखिम रहेको जिल्लाहरुमा […]

सोमवार, माघ १४, २०७५

दाङ,  दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा यस आर्थिक वर्ष शुरु भएदेखि माघ १३ गतेसम्म १४५ जना महिलाले निःशुल्क रुपमा सुरक्षित गर्भपतन गराएका छन् । गर्भपतन गराउनेमा १७ वर्षदेखि २० वर्षसम्मका ५५ जना अरु २० वर्षमाथिका […]

सोमवार, माघ १४, २०७५

विदुर, जिल्ला अस्पताल त्रिशूलीमा दरबन्दी रहेका चिकित्सक काठमाडाँै बस्दा नुवाकोटको स्वास्थ्य सेवा प्रभावित भएको छ । जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक अभावले दैनिक बिरामी काठमाडाँै जानुपर्ने बाध्यता रहेको छ । चिकित्सककै अभावले जिल्ला अस्पताल त्रिशूलीमा रहेका […]

सोमवार, माघ १४, २०७५

हुम्ला,  हुम्लामा माघ लागेसँगै निरन्तर परेको हिमपातले राष्ट्रिय पोलियो खोप अभियानलाई प्रभावित बनाएको छ । यही माघ ८ र ९ गते सञ्चालन हुने राष्ट्रिय पोलियो खोप कार्यक्रम भारी हिमपातका कारण अवरुद्ध भएको जिल्ला अस्पतालका अनमी […]

आइतवार, माघ १३, २०७५

जाजरकोट, दुई वर्षअघि कण्डमको नाम सुन्ने बित्तिकै मुख छोपेर भाग्ने जाजरकोटका ग्रामीण क्षेत्रका महिला तथा पुरुषमा अहिले प्रयोग दर बढेको छ । महिला स्वयंसेविका र स्वास्थ्य संस्थाको निरन्तर जागरणका कारण ग्रामीण क्षेत्रमा अस्थायी साधन प्रयोग […]

आइतवार, माघ १३, २०७५

बेझाड, पाल्पाको बगनासकाली गाउँपालिकामा रहेको चापपानी स्वास्थ्यचौकीलाई भारत सरकारले एम्बुलेन्स सहयोग गरेको छ । भारतको ७०औँ गणतन्त्र दिवसको अवसरमा शनिबार स्वास्थ्यचौकीलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरिएको हो । काठमाडौँमा भएको कार्यक्रममा भारतीय राजदूत मञ्जितसिंह पुरीले बगनासकाली […]

आइतवार, माघ १३, २०७५

काठमाडौं । ६६ औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । यस वर्षको विश्व कुष्ठरोग दिवसको नारा ‘कुष्ठरोग कार्यक्रमको गन्तव्य, गलत धारणा र विभेदको अन्त्य’ तय गरिएको छ । सन् […]

आइतवार, माघ १३, २०७५

सुरुङ्गा । चम्पापुर युुवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ६ महिलासहित ५१ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी उपशाखा घैलाडुब्बाको सहआयोजना र कनकाई नगरपालिका, वडा समिति कनकाई वार्ड नं. ६, नव चेतना बाल […]

शनिवार, माघ १२, २०७५