Aamsanchar

स्वास्थ्य

काठमाडौँ,  उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अशिक्षा, बेरोजगारी, बसाइसराई, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरीबीका कारण नेपालमा मानसिक रोगीहरूको सङ्ख्या दिनदिनै बढिरहेकामा चिन्ता व्यक्त गर्नुभएको छ । संयुक्त अधिराज्य सरकार, विश्व स्वास्थ्य सङ्गठन […]

बिहिवार, असोज २५, २०७५

भीष्मराज ओझा / काठमाडौँ,  सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिइएको छ । यस लक्ष्यलाई पूरा गर्न नेपालमा तिलगङ्गा आँखा प्रतिष्ठानलगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायले सहकार्य […]

बिहिवार, असोज २५, २०७५

नवलपरासी,  पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा जिल्लाकै नमूना प्रसूतिगृह सञ्चालनमा आएको छ । सुनवल नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिका–१ मा प्रसूति गराउनका लागि जिल्लाकै व्यवस्थित रसुविधा सम्पन्न ‘बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याइएको हो । सो केन्द्रको बुधबार प्रदेश […]

बिहिवार, असोज २५, २०७५

विष्णु नेपाल / काठमाडौँ,  पछिल्लो सयम सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको छ । स्वास्थ्य सेवा विभागकोे वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर ९६ हजार ४१७ महिलाले सुरक्षित गर्भपतन गराएका ान पछिल्लो तथ्याङ्कननुसार प्रतिएक घण्टामा […]

बिहिवार, असोज २५, २०७५

काठमाडौँ,  नसर्ने रोगमध्ये मानसिक रोगको हिस्सा १८ प्रतिशत रहेको छ । मानसिक स्वास्थ्य सेवाको पहुँच केवल १५ प्रतिशत जनतासम्म पुगेको छ । पछिल्लो जनगणनाअनुसार १६ देखि ४० वर्ष उमेर समूहका व्यक्ति ४० प्रतिशत छ । तीमध्ये […]

मङ्गलवार, असोज २३, २०७५

भद्रपुर। लामखुट्टेबाट हुने डेंगू रोग नियन्त्रण तथा रोकथामका लागि झापाको सदरमुकाम भद्रपुरमा अभियान थालिएको छ । विशेषगरी डेंगू रोग असोज र कात्तिक महिना बढी भेटिने गरेको भन्दै यसको रोकथामका लागि भद्रपुर नगरपालिका स्वास्थ्य शाखाले सदरमुकामस्थित […]

सोमवार, असोज २२, २०७५

कञ्चनपुर,  खुला सीमाका कारण कञ्चनपुर औलोको उच्च जोखिममा परेको छ । भारतमा औलोको संक्रमण भएर आउने बिरामीको सङ्ख्या प्रतिवर्ष बढ्दो रूपमा रहेको छ । तीन महीनाको अवधिमा कञ्चनपुरमा लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगका बिरामीको सङ्ख्या […]

सोमवार, असोज २२, २०७५

दाङ, राप्ती अञ्चल अस्पताल तुलसीपुरमा एक विशेषज्ञसहित थप चार चिकित्सक उपचारमा खटिएका छन् । यसअघि अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा अस्पतालको सेवा प्रभावित हुने गरेको थियो । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रुपमा कार्यरत […]

सोमवार, असोज २२, २०७५

नारायण ढुङ्गाना / काठमाडौँ,  नेपालमा नसर्ने रोगको जोखिम तत्वबारे अनुसन्धान थालिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नसर्ने रोगको जोखिम बढ्दै गएकाले यसलाई प्रभाव पार्ने तत्वको अवस्था पत्ता लगाउन अनुसन्धान थालेको हो । परिषद्का अनुसन्धान […]

सोमवार, असोज २२, २०७५

नवलपरासी,  पश्चिम नवलपरासी जिल्लाको परासीस्थित जिल्ला पृथ्वी चन्द्र अस्पतालमा पहिलो पटक महिलाको पाठेघरको सफल शल्यक्रिया गरिएको छ । जिल्ला अस्पतालबाटै पाठेघरको शल्यक्रिया (अप्रेसन) सेवासमेत सञ्चालन भएको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा अनन्त शर्माले जानकारी दिनुभयो । केही […]

आइतवार, असोज २१, २०७५