Aamsanchar

स्वास्थ्य

तेह्रथुम, हङ्कङमा बस्दै आउनुभएका आठराई गाउँपालिका–१, संक्रान्तिबजारका सन्तोष लिम्बूलाई मेरुदण्डको प्यारालाइसिस उपचारका लागि यहाँका नेपालीले आर्थिक सहयोग गरेको छ । पत्रकार मनकुमार फोम्बोले मेरुदण्डको प्यारालाइसिसबाट पीडित २२ वर्षीय लिम्बूको उपचारका लागि उनका आमा विष्णुकुमारी लिम्बूलाई […]

शनिवार, वैशाख १, २०७५

भद्रपुर (झापा) खुल्ला दिसामुक्त घोषणा अभियानमा भद्रपुर नगरपालिकाका लागि टाउको दुखाइ बनेको बुधकरण टी स्टेट व्यवस्थापनले बैशाख १४ गतेभित्र प्रतिष्ठानभित्र बसोबास गर्ने मजदूर र कर्मचारीका लागि आवश्यक सुरक्षित शौचालयको प्रवन्ध गर्न तयार भएको छ । […]

शुक्रवार, चैत ३०, २०७४

बिर्तामोड, चैत ३०। वीरता जेसीज बिर्तामोडको आयोजनामा नव बर्ष २०७५को शुभकामना आदानप्रदान तथा भित्ते पात्रो लोकार्पण कार्यक्रम आज शुक्रवार जेसीज सचिवालयमा सम्पन्न भएको छ । वीरता जेसीजले पहिलोपटक प्रकाशन गरेको भित्तेपात्रोको कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ […]

शुक्रवार, चैत ३०, २०७४

पाल्पा,  पूर्वखोला गाउँपालिका–२, जल्पामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिलाहरु खुशी भएका छन् । यसअघि स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुदाँ यहाँका महिलालाई घरमा नै प्रसूति हुन बाध्यता रहेको थियो । घरमा नै परम्परागत रुपमा प्रसूति हुदाँ […]

बिहिवार, चैत २९, २०७४

चितवन, यहाँको सरकारी अस्पतालले सेवा विस्तार गरेपछि निजी अस्पताल र मेडिकल कलेजलाई टाउको दुखाइ बन्दै गएको छ । पछिल्लो समय विशिष्ट सेवा विस्तार गरेपछि बिरामीको पहिलो रोजाइ भरतपुर अस्पताल बनेको छ जसका कारण निजी अस्पताल […]

शनिवार, चैत २४, २०७४

नेपालगञ्ज, बाँके नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा एक जना चिकित्सकलाई पठाइएको छ । उच्च अदालत तुलसीपुर—नेपालगञ्ज इजलाशले गत चैत १४ गते विशेषज्ञ चिकित्सक पठाउन सरकारका नाममा आदेश जारी गरेपछि डा भीष्मप्रसाद पोखरेललाई सो स्वास्थ्य केन्द्रमा […]

शुक्रवार, चैत २३, २०७४

काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्याकुमारी अर्यालले अस्पतालहरुमा हाल दैनिक २१ घन्टा मात्र शल्यक्रियाका लागि समय दिइएका अब सो समय बढाउन आग्रह गर्नुभएको छ । राज्यमन्त्री अर्यालले आज स्वास्थ्यको संघीय संरचना, कर्मचारी व्यवस्थापन, गुणस्तरीय सेवा […]

बिहिवार, चैत २२, २०७४

बिर्तामोड । गामीण क्षेत्रमा स्वास्थ्यको पहुँच पु¥याउन नेपाल सिएमए संघले सेतुको काम गरिरहेको संघका अध्यक्ष गणेश वहादुर साउदले बताएका छन् । झापाको बिर्तामोडमा चैत २४ देखि २६ गतेसम्म सञ्चालन हुन गइरहेको तेस्रो राष्ट्रिय महाधिवेशनका लागि […]

बुधवार, चैत २१, २०७४

[दिपेन लावती ] शान्तिनगर, झापाको बुद्धशान्ति गाउँपालिकाका अधिकांश महिलामा पाठेघर खस्ने समस्या उच्च देखिएको छ । पाठेघर सम्बन्धी निःशुल्क शिविरको क्रममा स्वास्थ्य जाँच गर्न आएका अधिकांश महिला पाठेघर खस्ने समस्याको कारण पीडित रहेको पत्ता लागेको […]

मङ्गलवार, चैत २०, २०७४

[सुरेन्द्र भण्डारी]  झापा, पाँचथरको हिलिहाङ गाउँपालिका–७ निवासी ३१ वर्षीया अनुपा राईको १५ वर्षपछि खुशी फर्किएको छ ।  ओखलढुंगाको कुइभीर माविमा कक्षा–९ मा अध्ययनरत रहेकै बेला जनयुद्धमा होमिनुभएकी अनुपा ०५९ साल वैशाख २४ गते संखुवासभाको चैनपुर […]

मङ्गलवार, चैत २०, २०७४