
(शान्तिराम बस्नेत) शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको मुटु दूधेमा सुविधा सम्पन्न पोलिक्लिनिकको शुभारम्भ भएको छ । दूधे पोलिक्लिनिक प्रा.लि. नाम दिइएको उक्त क्लिनिकमा साधारण अपरेसन (माइनर ओटी) देखि भिडियो एक्सरे, ए.सि.जी. सेवा, २४सै घण्टा इमरजेन्सी सेवा, […]
बिर्तामोड, ८ चैत्र २६ औं विश्व पानी दिवस विभिन्न कार्यक्रमको साथ सम्पन्न गरिएको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाको बैठकले पानी दिवसका कार्यक्रमलाई गाउँ गाउँमा केन्द्रित गर्ने निर्णय गरेसँगै सम्पूर्ण कार्यक्रमहरु […]
बिर्तामोड । पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको बिर्तामोडमा बिशिबार दिउँसो गुड्दै गरेको कारमा आगलागी भएको छ । बिर्तामोडको मेगा कम्लेक्स अगाडी सडकमा मे १ च ५३५५ नम्बरको कारमा आगलागी भएको हो । कारमा आगलागी हुँदै गर्दा […]
[नारायण अधिकारी] चितवन, देशका सरकारी र निजी तबरबाट पालिएका हात्तीमा समस्याको रुपमा देखिएको क्षयरोगको संक्रमण न्यूनीकरण हुँदै गएको छ । अहिलेसम्म क्षयरोगकै कारण १५ वटा हात्ती मरिसकेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका भेटनरिनरी […]
विनोद धौलागिरि, शरणामती (झापा) स्थानीय महेन्द्र आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत साम मोहम्मद सरसफाइ प्रवद्र्धन बाल क्लबको अध्यक्ष हुनुहुन्छ । गाउँका सयौं घरमा पुगिसक्नुभएको छ चर्पी बनाउन अनुरोध गर्दै । तर पनि आफ्नो घरमा […]
हस्तमैथुनको विषयलाई लिएर पूर्वीय र पाश्चात्य विज्ञहरूले आ–आफ्नो धारण व्यक्त गरेका छन् । यी दुई धारणाले गर्दा आम युवा तथा युवती भ्रमित अवस्थामा छन् । कसैले यसलाई निकै गलत सम्झेका छन् भने कसैले अपरिहार्य । […]
काठमाडौँ, ग्रामीण क्षेत्रमा रही स्वास्थ्य सेवामा तल्लिन स्वास्थ्यकर्मीलाई सम्मान तथा उनीहरुले भोगिरहेका समस्यालाई समाधान गर्ने ध्येयले नवौँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन भोलिदेखि यहाँ आयोजना हुने भएको छ । राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र र निक साइमन्स इन्स्टिच्यूटद्वारा […]
मधुमेह अर्थात डायबिटिज लाई चिनी रोग पनि भनिन्छ । नेपालमा यो रोग लागेका मानिसहरु धेरै छन् । तर कतिपयलाई मधुमेह भएपछि के खान हुन्छ र के खान हुँदैन भन्ने थाहा छैन । हामीले यहाँ विज्ञलाई […]
बाबियाचौर, म्याग्दीको सदरमुकामस्थित बेनी अस्पतालमा रु एक करोडको लागतमा २६ श्यया क्षमताका उपचार कक्ष भवन निर्माण भएको छ । स्वास्थ्य मन्त्रालयबाट रु ७३ लाख र अस्पताल विकास समितिबाट रु १४ लाख गरी कुल रु एक […]