Aamsanchar

स्वास्थ्य

(नरेन्द्र ढकाल) बिर्तामोड । छिनेको खुट्टा जोडिएरला र पहिलाको जस्तै ठम्ठमी हिड्न सक्ने हुन्छु होला भन्ने कुरा झापाको शिवसताक्षि नगरपालिका–४ का कमलबहादुर राईले कल्पना समेत गरेका थिएनन् । तर झापाको बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ्ग हस्पिटलले […]

बुधवार, माघ २४, २०७४

भोजपुर, स्वास्थ्य बीमाप्रति भोजपुरका स्थानीयवासी हौसिएका छन् । छोटो समयमा नै दुई हजारभन्दा बढीले स्वास्थ्य बीमा गराइसकेको बीमा बोर्डका जिल्ला संयोजक नवराज श्रेष्ठले जानकारी दिनुभयो । भोजपुरका दुई नगरपालिका र सात गाउँपालिकामा हालसम्म दुई हजारभन्दा […]

बुधवार, माघ २४, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड । उपचार गर्ने बहानामा भारतका विभिन्न शहरहरुमा नेपालीहरु चरम रुपमा ठगीने गरेको खुलासा भएको छ । झापासंग सिमाना जोडिएका भारतीय शहरहरुमा अवैध रुपमा सञ्चालनमा आएका क्लिनकहरुले नेपालीहरुलाई ठग्ने गरेको पाइएको छ । […]

आइतवार, माघ २१, २०७४

मोरङ,  सर्वसाधारणलाई सहुलियतमा स्वास्थ्य सेवा दिइरहेको कोशी अञ्चल अस्पताल विराटनगरमा स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नपठाउँदा समस्या भइरहेको छ । दरबन्दी पूर्ति हुन नसक्दा एघारौँ तहका विशेषज्ञ ९कन्सलटेन्ट० चिकित्सकको सेवा आठौँँ तहका […]

आइतवार, माघ २१, २०७४

झापा, लामखुट्टेको टोकाइबाट लाग्ने औलो रोग नियन्त्रणका लागि झापाका अतिप्रभावित क्षेत्रमा २० हजार थानभन्दा बढी झुल (सुपानेट) वितरण गरिएको छ । जिल्लाका अतिप्रभावित काँकडभिट्टा, बाहुनडाँगी र पृथ्वीनगरका स्थानीयवासीलाई झुल वितरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका […]

शनिवार, माघ २०, २०७४

झापा, सुरक्षित गर्भपतनका कारण महिलामा देखिने स्वास्थ्य समस्यामा कमी भएको छ । स्वास्थ्य सम्बन्धी चेतना वृद्धि र सुरक्षित गर्भपतन गराउनेको संख्या बढेसँगै स्वास्थ्य समस्यामा कमी आएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पछिल्लो समय सुरक्षित […]

शुक्रवार, माघ १९, २०७४

भद्रपुर, झापामा गएको तीन आवको लेखाजोखा गर्दा मानिसमा हुने कडा खालको रोगको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७०÷७१ मा मिर्गौला पीडित ५२ जना, मुटुरोगी ७७ जना र […]

बिहिवार, माघ १८, २०७४

भक्तपुर,  नेपालमा पहिलो पटक ‘बृहत् राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण’ शुरु गर्ने भएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले आगामी जनवरीदेखि शुरु गर्न लागेको सो सर्वेक्षणले देशभरका नयाँ र पुराना क्षयरोगीको अवस्था वारे जानकारी लिन सक्ने केन्द्रका निर्देशक […]

शुक्रवार, पौष १४, २०७४

उदयपुर,  जिल्ला अस्पताल उदयपुरमा इमर्जेन्सी कक्षमा समेत बिरामीका लागि चिकित्सक र कर्मचारी नभएपछि जिल्ला प्रशासन कार्यालय, उदयपुरले अस्पताल प्रशासनलाई मंगलबार साँझ कडा कारबाही गर्ने कदम चालेको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार […]

बुधवार, पौष १२, २०७४

काठमाडौँ,  नेपाल औषधि लिमिटेडले आगामी माघदेखि सिटामोल उत्पादन गर्ने भएको छ । लिमिटेडले सिटामोल उत्पादनका लागि ९० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । लिमिटेडका महाप्रबन्धक डा रोभसकुसुम सुवेदीले कुनै व्यावधान नआए१५ दिनभित्र भारतबाट दुईवटा मेसिन […]

मङ्गलवार, पौष ११, २०७४