Aamsanchar

स्वास्थ्य

बिर्तामोड । झापाको बिर्तामोडस्थित बीएण्डसी टिचिङ हस्पिटलले झापा अर्जुनधाराका एक बालकको निशुल्क उपचार गर्ने भएको छ । उपचार गर्ने खर्चको अभावमा विगत १० महिना देखि खोरमा थुनेर राखिएका ९ वर्षीय बालकको अस्पतालको टीमले शुक्रबार उद्धार […]

शुक्रवार, पौष २३, २०७८

काठमाडौं – नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको जिन सिक्वेन्सिङका क्रममा पुस महिनामा मात्र २४ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको हो। मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै […]

शुक्रवार, पौष २३, २०७८

बिर्तामोड । झापा बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालले निजीस्तरमा नेपालमै पहिलोपटक युरोपेली स्तरको अत्याधुनिक मोडुलर अपरेसन थिएटर (ओटी) सञ्चालनमा ल्याएको छ । आज अस्पतालको सभाहलमा पत्रकार सम्मेलन गरेर कार्यकारी निर्देशक दुर्गा प्रसाईंले मोडुलर अपरेसन थिएटर सञ्चालनमा […]

बिहिवार, पौष २२, २०७८

कचनकवल । झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकाको पथरियामा बिहीबार हाडजोर्नी तथा नसा रोगसम्बन्धी बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । दुरदराजका विपन्न समुदाय तथा मजदूरहरुलाई लक्षित गरेर काठमाडौंस्थित नेपाल अर्थोपेडिक अस्पतालको आयोजना एवम् रोटरी […]

बिहिवार, पौष २२, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा १८ र ११८ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको […]

बिहिवार, पौष २२, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३५७ जनाको पीसीआर परीक्षण गर्दा २१ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा १४, सुनसरीमा […]

बुधवार, पौष २१, २०७८

मेचीनगर । नेपाल प्रवेशको पहिलोद्वार काँकरभिट्टामा नवनिर्मित मेचीनगर नगरपालिकाको ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ बुधबारबाट सञ्चालनमा आएको छ । सुविधा सम्पन्न र वेडसहितको ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ को नगर प्रमुख विमल आचार्यले विधिवत उद्घाटन गरे लगत्तै […]

बुधवार, पौष २१, २०७८

काठमाण्डाै – कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप अभियान स्थगित भएको छ । प्राविधिकलगायतका विभिन्न कारणले खोप अभियान स्थगित गर्नुपरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो । आज मङ्गलवारदेखि खोप लगाउन सुरु गर्न भनेर […]

मङ्गलवार, पौष २०, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना संक्रमण भएको छ । ३३३ जनाको पीसीआर परीक्षण गर्दा १२ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले […]

मङ्गलवार, पौष २०, २०७८

काठमाडौं –स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबारदेखि कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई दिने भएको छ । कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा दिन […]

मङ्गलवार, पौष २०, २०७८