
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण भएको छ । ३०५ जनाको पीसीआर परीक्षण गर्दा ८ र ७८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको […]
विराटनगर। प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा १२ र ९४ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ […]
काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २ सय ६४ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १२ हजार ५ सय ६६ जनामा गरिएको परिक्षणमा २ सय ६४ जना संक्रमित थपिएका […]
काठमाडौं –सरकारले विदेश जानेहरूका लागि काठमाडाैं उपत्यकाका चार वटा अस्पतालबाट कोरोना विरुद्धको खोप लगाउन मिल्ने व्यवस्था गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज , शसस्त्र प्रहरी अस्पताल बलम्बु […]
काठमाडौं : काठमाडौं उपत्यकासहित आठ जिल्लाका १२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई भोलिदेखि लगाइने भनिएको कोरोनाविरुद्धको खोप अभियान स्थगित भएको छ। सिरिन्ज अभावका कारण फाइजर खोप अभियान रोकिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाका प्रमुख सागर […]
सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाउने तयारी गरेको छ। ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा […]
प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण भएको छ । ३५५ जनाको पीसीआर परीक्षण गर्दा २२ र ४८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । […]
कोरोना महामारीको पछिल्लो लहरमा चिसो लाग्ने, खोकी, ज्वरोलाई सामान्य लक्षण मानिन्छ । चिसो मौसममा पनि धेरै जसो मानिसहरुलाई यस्तो समस्या हुने गर्छ । वैज्ञानिकमा अनुसार ओमिक्रोनका दुई लक्षणहरु चिसो मौसममा देखिने समस्याहरु जस्तै हुन्छ । […]
काठमाण्डाै – सरकारले सबै प्रदेशमा सिरिञ्ज पठाउने तयारी गरेको छ । हिजो काेलकाताबाट पथलैया हुँदै ५० लाख सिरिञ्ज नेपाल आइपुगेको हो । यो सिरिञ्ज युनिसेफको सहयोगमा आएको हो । अब सबै प्रदेशमा पठाइने स्वास्थ्य सेवा […]