Aamsanchar

स्वास्थ्य

नामका हिसाबले यहाँको जिल्ला अस्पताल ५० शय्याको हो । छिमेकी जिल्लामा १५ शय्याको अस्पताल हुँदै गर्दा जाजरकोटमा भने ५० शय्याको अस्पताल हुनु गर्वकै कुरा हो । अन्य जिल्लाभन्दा चिकित्सक सङ्ख्या झण्डै दोब्बर बढी छ । […]

शुक्रवार, असोज १, २०७८

विराटनगर। प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४६ जनाको पीसीआर परीक्षण गर्दा ३४७ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास […]

बिहिवार, भदौ ३१, २०७८

विराटनगर । प्रदेश १ सरकारलाई प्रतिमान निमा स्मृति फाउण्डेशनले करिब एक करोड बराबरको स्वास्थ्य सामग्री मुख्यमन्त्री भीम आचार्यलाई हस्तान्तरण गरेको छ । बुधबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा एक कार्यक्रमको विच मुख्यमन्त्री आचार्यलाई फाउण्डेशनले कोरोना […]

बुधवार, भदौ ३०, २०७८

विराटनगर। प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४७९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८१ जनाको पीसीआर परीक्षण गर्दा ३२० र ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा १५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास […]

बुधवार, भदौ ३०, २०७८

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाले, १५ नम्बर वडामा रहेको डुरुवा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।  आज एक कार्यक्रमको  बीच नगर प्रमुख घनश्याम पाण्डेले वडा अध्यक्ष लक्ष्मण चौधरीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा […]

बुधवार, भदौ ३०, २०७८

विराटनगर। प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना संक्रमण भएको छ । १ हजार २३० जनाको पीसीआर परीक्षण गर्दा २८२ र ५३५ जनाको एन्टिजेन परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास […]

मङ्गलवार, भदौ २९, २०७८

विराटनगर – मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले प्रदेश १ मै पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ। सुनसरीको धरान उपमहानगरपालिका–६ का ३३ वर्षीय टेकनाथ भुर्तेलको मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालका सञ्चालक डा। सुनिल शर्माले जानकारी […]

मङ्गलवार, भदौ २९, २०७८

बिर्तामोड । कोरोना भाइरस संक्रमणको जोखिम अझै कायमै रहेको तथा चाडपर्व नजीकिएसंगै हुने भीडभाडलाई मध्यनजर गर्दै बिर्तामोड उद्योग वाणिज्य संघले संघमा आवद्ध ब्यवसायीहरुलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ । संघको पहलमा लगाउन लागिएको भेरोसिल […]

मङ्गलवार, भदौ २९, २०७८

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बालबालिकाले जनस्वास्थ्यको सहि मापदण्ड पालना गर्न सक्दैनन्। ‘हातले नाक, मुख नछोउ र बाहिर नजाउ भनेर अभिभावकले सम्झाए पनि विद्यालयमा पुगेपछि पालना गर्छन् नै भन्ने छैन,’ उनले भने। नेपाल […]

मङ्गलवार, भदौ २९, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३६६ जनामा कोरोना संक्रमण भएको छ । ९९२ जनाको पीसीआर परीक्षण गर्दा २५९ र ६१७ जनाको एन्टिजेन परीक्षण गर्दा १०७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको […]

सोमवार, भदौ २८, २०७८