Aamsanchar

एजेन्सी को लेखहरु

भारतीय टिभी च्यानल  सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शो ‘इन्डियन आइडल १२ को विजेता’ पवनदीप राजन बनेका छन् । फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको […]

सोमवार, साउन ३२, २०७८

युवा वर्गमा बढी लोकप्रिय टिकटकले स्वास्थ्य तथा सुरक्षाका लागि भन्दै विभिन्न नयाँ फिचरहरु घोषणा गरिरहेको छ । एक नयाँ फिचर अनुसार अब १३ देखि १५ वर्ष उमेर समूहका टिकटक प्रयोगकर्ताले रातको ९ बजेपछि अर्को बिहानसम्म […]

आइतवार, साउन ३१, २०७८

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा यतिबेला पोनोग्राफी प्रकरण प्रहरीको हिरासतमा छन् । भने, शिल्पासँग पनि यसको विषयमा सोधपुछ भइरहेको छ । यता, लखनउकी एक महिलाले शिल्पा शेट्टीमाथि करोडौं ठगी गरेको आरोप लगाएकी छन् […]

बिहिवार, साउन २८, २०७८

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । सोही अवधिमा अरु […]

बिहिवार, साउन २१, २०७८

बिहान जपपूजा गरिसकेपछि चन्दन, भस्म, केशर टिका लगाइने गरिन्छ । तिलक लगाउने चलन प्राचीनकालदेखि चलिरहेको छ । यात्रा मंगलमय होस् भनेर घरबाहिर निस्कने मानिसलाई चन्दन लगाइन्छ ।टीका लगाउनुको धार्मिक मात्र नभएर वैज्ञानिक कारण पनि छ […]

बिहिवार, साउन २१, २०७८

दिनभर क्यालोरी बढाउने खानेकुराको सेवनले शरीरको तौल निकै तीव्र गतिमा बढ्ने गर्छ । धेरै क्यालोरीको सेवनले शरीरमा बोसो जम्मा हुन जान्छ । यस्तो समयमा तौल क मगर्न जुस वा तरल पदार्थ पिउन सकिन्छ । सागसब्जीका […]

मङ्गलवार, साउन १९, २०७८

भारतको असम र मिजोरम राज्यको सीमामा दङ्गा भड्किदा ६ प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा असम राज्यकातर्फका​ प्रहरी रहेका छन् । असमका मुख्यमन्त्री हिमत विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सीमानामा भएको […]

मङ्गलवार, साउन १२, २०७८

दिनभर क्यालोरी बढाउने खानेकुराको सेवनले शरीरको तौल निकै तीव्र गतिमा बढ्ने गर्छ । धेरै क्यालोरीको सेवनले शरीरमा बोसो जम्मा हुन जान्छ । यस्तो समयमा तौल क मगर्न जुस वा तरल पदार्थ पिउन सकिन्छ । सागसब्जीका […]

बिहिवार, साउन ७, २०७८

विश्वभरीका फुटवल प्रेमीहरुले रुचाउने गरेको युरोकप फुटवल खेलमा टाइब्रेकरमा स्पेनलाई ४–२ ले स्तब्ध पार्दै इटालीले फाइनलमा स्थान बनाएको छ । स्पेनबाट अल्भारो मोराटा र डेनी ओल्मोले हानेको पेनाल्टी मिस भएसँगै सो टीम सेमिफाइनलबाटै घर फर्किन […]

बुधवार, असार २३, २०७८

विज्ञानको दिन प्रतिदिनको तिब्र विकास संगै मानिसले भौतिक सुविधाको क्षेत्रमा आस्चर्य उपलब्धीहरु हाशिल गरिरहेको परिपेक्षामा स्लोभाकियाको एउटा कम्पनीले प्रोटोटाइप उड्ने कारको सफल परीक्षण उडान सम्पन्न गरेको छ । स्लोभाकियाका दुई शहरबीच गरिएको सो परीक्षणको दौरानमा […]

मङ्गलवार, असार २२, २०७८