दाङ । तुलसीपुर उपमहानगरका मेयर टीकाराम खड्काले शिक्षकलाई जिम्मेवारी पूर्वक आफ्नो दायित्व पूरा गर्न निर्देशन दिनुभएको छ । शिक्षण सहायता प्रणाली अन्तर्गत शिक्षा शाखाले शिक्षकको पेशागत विकासका लागि गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै मेयर खड्काले यस्तो […]