
झापा बिर्तामोड निवासी मेनुका ओली पछिल्लो समय जेसीज अभियानभित्र सक्रिय, अनुशासित र क्षमतावान नेतृत्वको रूपमा परिचित हुँदै गएकी छन्। सन् २०१९ मा वीरता लेडी जेसीजमार्फत संगठनमा प्रवेश गरेकी ओलीले पाँच वर्षको अवधिमा जिम्मेवारी, अनुभव र […]
बिर्तामोड । जनताको नजरमा लोकप्रिय बन्ने लक्ष्यसहित ल्याइएका धेरै योजनाहरू ‘वे–मतलवको विकास’ बनेर खेर जाँदै गरेको उदाहरण झापा बाह्रदशी गाउँपालिका–१, भागडुवामा बनेको जेष्ठ नागरिक भवन हो । करिब १ करोड ६६ लाख रुपैयाँ लगानीमा निर्मित […]
“युवा एकता : परिवर्तन, नेतृत्व र सम्भावनाको साझा यात्रा” भन्ने नारा सहित सञ्चालन भइरहेको देशव्यापी युवा संवाद अभियानअन्तर्गत ८ जना चर्चित युवा अगुवाहरू झापाको बिर्तामोड आइरहेका छन्। मंसिर १५ गते बिर्तामोड सिटी सेन्टरमा आयोजना हुने […]
बिर्तामोड । सन् १९००–१९२० सम्म ओलम्पिक खेलकुदमा समेत समावेश भएको डोरी तान नेपालमा परम्परागत मेलापात, जात्रा र चाडबाडमा शक्ति परीक्षणको सांस्कृतिक प्रतीकका रूपमा खेलिँदै आएको खेल हो । पछिल्ला वर्षमा यो खेल औपचारिक संरचना र […]
बिर्तामोड । इलामको रोङ गाउँपालिकाले देशमै पहिलो पटक स्थानीय तहकै तर्फबाट अभिभावकविहीन तथा अति विपन्न बालबालिकाको सम्पूर्ण अभिभावकत्व बहन गर्ने ऐतिहासिक कदम चालेको छ। बालअधिकार र मानवतामा आधारित यस्ता कार्यक्रमले स्थानीय शासन कत्तिको जनमुखी हुन […]
अर्जुनधारा । झापाको अर्जुनधारामा जिल्लाभरका १५ वटा पालिकालाई समावेश गर्ने जिल्ला स्तरीय १८ वर्षमुनिको फुटबल प्रतियोगिता आगामी माघ महिनाभित्र आयोजना हुने भएको छ। शनिस्चरे फुटबल क्लबद्वारा अर्जुनधारा–७ विरिङ खोला छेउमा निर्मित रंगशालामा हुने प्रतियोगिताबारे आज आयोजित […]
काठमाडौं महानगरका मेयर बालेन शाह आजको नेपालको राजनीतिक बहसको केन्द्रमा छन्। उनी कुनै राजनीतिक दलका नीतिबाट होइन, आफ्नो स्वतन्त्र सोच र कार्यशैलीबाट चर्चामा आएका छन्। तर उनको लोकप्रियतामाथि उठ्ने प्रश्न पनि त्यत्तिकै तीखा छन् — […]
चारपाने । मानवीय संवेदना, करुणा र सेवाभावका साथ झापाको झापा गाउँपालिकाका बाढीपीडितहरूलाई ‘एकका लागि एक अभियान’को समन्वयमा अन्तर्राष्ट्रिय झापाली समाजले राहत वितरण गरेको छ। अभियानले गरेको राहत आव्हानपछि समाजले ३ लाख ५० हजार रुपैयाँ आर्थिक […]
झापा । भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा झापामा सहिद भएका परिवार र घाइतेहरूको उपचार तथा सहायताका लागि कोरियामा रहेका नेपालीहरूले मानवीय सहयोग सुरु गरेका छन् । कोरियामा क्रियाशील एमआरआर कोरिया […]