कनकाई । नेपाल डेरी एसोसिएसन प्रदेश १ को तेस्रो साधारणसभा झापाको कनकाई नगरपालिका स्थित सुकेडाँगीमा सम्पन्न भएको छ । नेपाल डेरी एशोसिएसन प्रदेश १ का अध्यक्ष गंगाबहादुर खड्काको अध्यक्षता र प्रदेश १ कृषि मन्त्री भक्तिप्रसाद […]
बिर्तामोड । आज बिहान १० बजे झापाको बिर्तामोड–४ मा रहेको एक मात्र सामुदायिक विद्यालय अनारमनी आधारभूत विद्यालयका विद्यार्थीहरू मनिस सोरेन, अर्जुन कठेत, एलिना राजवंशी, जाइनाफ खातुन, समर चौधरी, रोहित शर्मा, आदिल आलमलगायतका विद्यार्थीहरु धेरै खुशी […]
झापा । उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले झापाको अर्जुनधारा १ मा रहेको साधुटार स्थित श्री शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशालाको नव निर्मित चार कोठे भावनको उद्घाटन गरेका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ४५ […]
बिर्तामोड । गिरी ग्रान्ड फिल्म प्रोडक्सन प्रा.ली.को ब्यानरमा नेपाली चलचित्र वानरसेना निर्माण हुने भएको छ । माघ १२ गते सरस्वती पूजाको दिनलाई शुभसाइत बनाएर कोशी नदीको श्रीलंका टापुमा फिल्मको मुहूर्र्त गर्ने तयारी गरिएको हो । […]
झिलझिले । झापाको शिवसताक्षी नगरपालिका –८ झिलझिलेमा रहेको वाटर किंगडम पार्कमा संस्कृति उत्थान महोत्सव आयोजना हुने भएको छ । आगमी फागुन १ गते देखि ५ गते सम्म आदिवासी जनजातिहरूको कला संस्कृति प्रर्दशनी र विविध सांस्कृतिक […]
बिर्तामोड । झापाको बिर्तामोड–२ मा रहेको अम्बे प्लाइउड उद्योगले शौचालयको दिसा, पिसाब र केमिकल युक्त फोहोर नजिकैको घाग्रा खोलामा मिसाउने गरेको छ । अम्बे प्लाई उद्योगबाट उत्पादित केमिकल युक्त फोहोर, उद्योगमा कार्यरत चारसय भन्दा धेरै […]
कनकाई । नेपाल एकीकरणका महापुरुष श्री ५ बडामहाराज धीराज पृथ्वीनारायण शाहको ३०१ औं जन्म जयन्ती मनाउँदै आज एक कार्यक्रमका बिच राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति झापाले कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोखरेललाई सम्मान गरेको […]
कनकाई । झापाको कनकाई नगरपालिका –३ मा रहेको नगर अस्पतालमा नगरपालिका र दाताहरूको सहयोगमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ । आज एक कार्यक्रमका बिच कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले उक्त अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् […]
चारपाने । झापाको बिर्तामोड –२, चारपानेमा रहेको सहारा नेपालले विश्वास परियोजना सञ्चालन गर्दै आएको छ । विगत एक वर्ष देखि सुरु भएको परियोजनाले नागरिकको स्वास्थ्य प्रति लक्षित रहेर काम गर्दै आएको आज आयोजित पत्रकार भेटघाट […]