Aamsanchar

सुयोग ढकाल को लेखहरु

हरिपरिवर्तिनी एकादशीका अन्य नामहरु हरिपरिवर्तिनी एकादशीलाई जयन्ती एकादशी र वामन एकादशी पनि भनिन्छ । पापहरुको नाश गर्न यस एकादशीको ब्रत भन्दा ठुलो अरु कुनै उपाय नभएको शास्त्रीय मान्यता रहेको छ । हरिपरिवर्तिनी एकादशीमा निष्ठापूर्वक व्रत […]

आइतवार, असोज ७, २०८०

पृष्ठभूमि सन् २०१६ को संयूक्त राष्ट्र संघको साधारण सभाले २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवसका रुपमा मनाउने घोषणा गरेको हो। १५ सेप्टेम्बर २०१७ को दिन संयूक्त राष्ट्रसंघको शान्तिबाटिकाबाट बजाइएको बिगूलले विश्व शान्तिको शंखनाद गरेको छ । […]

बिहिवार, असोज ४, २०८०

संघीय गणतान्त्रिक नेपालको संविधान दिवसको शुभकामना देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले ूनेपालको संविधान २०७२ू लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने […]

मङ्गलवार, असोज २, २०८०

ऋषि पञ्चमीको इतिहास ऋषि पञ्चमीको इतिहास हजारौँ वर्ष पुरानो छ र त्यतिकै पुरानो छ वैदिक सनातन संस्कारले नारीहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारलाई दिएको महत्त्वको इतिहास । नारीलाई रजस्वलाको दिनहरूलाई चार वटा देवीहरू अनुरूप […]

मङ्गलवार, असोज २, २०८०

को हुन विश्वकर्मा बाबा ? विश्वकर्मा बाबा देवताहरुकालागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरुको निर्माता, हतियार शिल्पकार र यानहरुका रचयिता तथा निर्माता हुन । शास्त्रहरुका अनुसार विश्वकर्मा ब्रह्माका पुत्र हुन, यिनका ५ छोराहरु र एकमात्र […]

आइतवार, भदौ ३१, २०८०

तीजको नाम कसरी रहन गयो  ? ‘तीज’ शब्द नामकरण कसरी भयो भन्ने कुरामा हामीले थोरै अध्ययन गर्‍यौँ । जसमा प्राप्त जानकारीलाई यहाँहरूमाझ राख्दै छौँ । तीज वर्षा याममा निस्कने एक प्रकारको किरा भएको र वर्षा […]

आइतवार, भदौ ३१, २०८०

दर भनेको के हो ? शाब्दिक रूपमा दरो या बलियो भन्ने बुझिने दर शब्द हाम्रो अधिकांश चाडपर्वको पूर्व सन्ध्यामा आउने शब्द हो । भोलीपल्टको दिन व्रत या पुजा अर्चना गरेर मात्र खान पाउने प्रावधान भएको […]

शनिवार, भदौ ३०, २०८०

विश्व ओजन तह बचाउ दिवसको पृष्ठभूमि विश्व ओजोन दिवस पनि भनिने सेप्टेम्बर १६ मा सन् १९८७ मा २४ वटा राष्ट्रले ओजोन विनाशक हानिकारक तत्त्वहरू को उत्पादनमा कम गर्ने मोन्टेरल हस्ताक्षरको दिन याद दिलाउँदछ । यस्ता […]

शनिवार, भदौ ३०, २०८०

राष्ट्रिय बाल दिवसको पृष्ठभूमि रत्नराज्य लक्ष्मीदेवी शाहले आफ्नो भारत भ्रमणका क्रममा भारतमा महात्मा गान्धीको जन्म दिनमा बाल दिवस मनाइएको देखेपछि नेपालमा पनि राज्य स्तरबाटै बालबालिका कालागि विशेष राष्ट्रिय दिवस मनाउने आशय लिएर फिर्ता आउनुभएको थियो […]

बिहिवार, भदौ २८, २०८०

कुशे औँसीलाई बुबाको मुख हेर्ने औँसी पनि भनिन्छ । आमाको मुख हेर्ने दिनमा आमाको सम्झना गरियो । गुरु पूर्णिमामा गुरुको सम्झना गरियो भने आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन । संसारमा […]

बुधवार, भदौ २७, २०८०