Aamsanchar

पत्रपत्रिकाबाट को लेखहरु

‘के गर्ने बरबाद भयो’ झन्डै ७५ प्रतिशत बुकिङ रद्द भयो, राजधानी ठमेल नजिकै ज्याठास्थित होटल मनास्लुका सञ्चालक जीवनाथ खनालले कोरोनाका कारण प्रभावित ठमेलको पर्यटन व्यवसायको यथार्थ व्याख्या गरे । चीनको वुहान सहरमा उद्गम भएको कोरोरा […]

मङ्गलवार, फागुन १३, २०७६

सरकारले कडा रोग लागेका बिरामीको उपचारका लागि चालू आर्थिक वर्षको ६ महिनामा ५० करोड अनुदान निकासा गर्ने निर्णय गरेको छ । माघ १९ गते बसेको बिपन्न नागरिक औषधि उपचार व्यवस्थापन समितिको बैठकले २१ हजार ५४५ […]

मङ्गलवार, फागुन १३, २०७६

काठमाडौँ । दैनिक आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने अति विपन्न १६ लाख नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिने भएको छ । चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले अति विपन्न नागरिकलई निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा […]

सोमवार, फागुन १२, २०७६

काठमाडौँ । मिथिलाञ्चल क्षेत्रको महाकुम्भ मानिने १५ दिने मिथिला मध्यमा परिक्रमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डोला उठाएर उद्घाटन गरेका छन् । नेपाल भारतकै सांस्कृतिक सम्बन्ध कायम राख्दै आएको माध्यमिकी परिक्रमामा धनुषाको मिथिलाबिहारी […]

सोमवार, फागुन १२, २०७६

पेट्रोलियम पदार्थ बोकेको ट्याकंरमा आइतबार आगलागी भएको छ। नेपाल आयाल निगम चारआली डिपो कार्यालयदेखि करिब तीनसय मिटर मेची राजमार्ग अन्तर्गतको मेचीनगर १३ स्थित चारआलीचोकनजिकै ना ३ ख ९७८४ नम्बरको डिजेल बोकेको ट्याकंरमा आगलागी भएको हो। […]

सोमवार, फागुन १२, २०७६

भारतको जयनगरदेखि जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन गर्न तत्काल आदेश पाए एक महिनाभित्र रेल सञ्चालन गर्न सकिने रेल विभागले जनाएको छ । यसका लागि सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताए । ‘रेलमार्ग […]

सोमवार, फागुन १२, २०७६

संसदमा  विचाराधीन सङ्घीय निजामती सेवा विधेयक आगामी बैठकले पारित गर्ने भएको छ । एक लाख कर्मचारीको भविष्यसँग जोडिएको सङ्घीय निजामती सेवा विधेयक १० महिनादेखि संसदमा छलफलको क्रममा छ । यो विधेयकलाई सबैतिर चासोका साथ हेरिएको […]

सोमवार, फागुन १२, २०७६

नेपालको सेयर बजार इतिहासमै नयाँ रेकर्ड कायम गर्दै आइतबार साढे तीन अर्ब रुपियाँभन्दा बढीको कारोबार भएको छ । पछिल्ला दिनमा कारोबारमा नयाँ रेकर्ड कायम गरिरहेको सेयर बजारले साताको पहिलो दिन साढे तीन अर्ब रुपियाँभन्दा बढीको […]

सोमवार, फागुन १२, २०७६

काठमाडौँ । नयाँ पेट्रोलपम्प सञ्चालनको स्वीकृति फागुन महिनाभित्रै दिइने तयारी छ । दस महिनाअघि आवदेन लिएको नेपाल आयल निगमले प्रक्रियागत छानबिन अन्तिम चरणमा पु¥याएको छ । निगमको छानबिन समितिले मापदण्डअनुसारका निवेदनको पहिचान गरिसकेको प्रवक्ता वीरेन्द्र […]

आइतवार, फागुन ११, २०७६

दुई पाङ्ग्रे सवारी निर्माणमा अग्रणी भारतीय कम्पनी हिरो मोटोकर्पले छिमेकी मुलुक नेपालमा प्लान्ट स्थापना गर्न आफूहरु तयार रहे पनि स्थानीय करकै कारण योजना अघि बढ्न नसकेको जनाएको छ । नेपाल आफूहरुका लागि निकै महत्वपूर्ण र […]

आइतवार, फागुन ११, २०७६