Aamsanchar

बिनोद पाण्डे को लेखहरु

बिर्तामोड । झापाको बिर्तामोड –९ स्थित सैनिकमोडमा रहेको मेची आँखा अस्पतालको २७ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।  आज अस्पताल परिसरमा एक भव्य समारोहका बीच विविध कार्यक्रम आयोजना गरि वार्षिकोत्सव सम्पन्न भएको हो । सामाजिक […]

शुक्रवार, माघ २६, २०८०

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशकै ठुलो परियोजना झापा इनर्जीको उद्घाटन गरेका छन् । आज झापाको सिवसताक्षी नगरपालिका–४ मा रहेको निजी क्षेत्रको १० मेगावाट उर्जा परियोजना स्थलको आज […]

मङ्गलवार, माघ २३, २०८०

बिर्तामोड । इलाम-पाँचथर सिमा क्षेत्र पाटेनागी–लुहाकिल र सुकेपोखरी क्षेत्रमा हिमपात भएपछि आन्तरिक पर्यटकहरूको चलहपहल बढेको छ । गत माघ २ गते बिहान देखि बेलुकाका सम्म निरन्तर हिमपात हुँदा सो क्षेत्र सेताम्मे बनेको छ । गत वर्ष […]

बिहिवार, माघ ४, २०८०

बिर्तामोड । वर्षमा पर्ने ६ वटा ऋतु मध्ये माघ र फागुन महिनामा पर्ने शिशिर ऋतु सम्पन्न व्यक्तिहरूको लागि अरु ऋतुहरू भन्दा रमाइलो र घमाइलो हुने गरेको छ । यही वेला बनभोज र विभिन्न पर्यटन क्षेत्रमा […]

बुधवार, माघ ३, २०८०

बिर्तामोड । पूर्व पश्चिम लोकमार्ग अन्तरगत पर्ने झापा जिल्लाको बिर्तामोड एक व्यस्त सहरमा पर्दछ । भारत सँगको सिमा नजिकै पर्ने भएकाले पनि बिर्तामोडमा लामो तथा छोटो दूरीका लागि चल्ने सवारी हरुको संख्या दैनिक लाखौं हुनेगरेको […]

शुक्रवार, पौष २७, २०८०

बिर्तामोड । झापाको बिर्तामोड–८ किसानभिट्टामा बसोवास गर्दै आएका १२ जना महिलाहरू आजभोली धेरै खुुसी देखिने गरेका छन् । हिजोको दिनमा सीमित आयश्रोतको भरमा जीवन यापन गर्न बाध्य रहेका ति महिलाहरू अहिले भने बाख्रा पालन व्यवसायीमा […]

शुक्रवार, पौष २०, २०८०

चारपाने । झापाको बिर्तामोड २ चारपानेमा रहेको एकता स्पोर्टिङ क्लवले दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ । हालै चारपानेमा सम्पन्न क्लबको वार्षिक साधारणसभामा दाताहरूले दिएको रकमको आम्दानी र खर्च सार्वजनिक गरिएको हो […]

बिहिवार, पौष १२, २०८०

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकामा  एकीकृत विपद् व्यवस्थापन केन्द्र स्थापना हुने भएको छ । झापाका चारवटा पालिकाको अग्रसरतामा एकीकृत विपद् व्यवस्थापन केन्द्र स्थापना हुने भएको हो । एकीकृत विपद् व्यवस्थापन केन्द्र स्थापना गर्नको लागि झापाको […]

बुधवार, मंसिर २७, २०८०

बिर्तामोड । इलाम जिल्लामा पर्ने मेची राजमार्ग हुँदै ओहोर–दोहोर गर्ने यात्रीहरूले झापा–इलाम जिल्लाको सिमा जोरकलस देखि इलाम–पाँचथर जिल्लाको सिमा क्षेत्रको बजार राँके सम्म सडक छेउ दायाँबायाँ नेपाल प्रहरीले सेवा दिने ठाउँ इलाका र चौकीहरू दर्जनौं […]

मङ्गलवार, मंसिर २६, २०८०

बिर्तामोड । इलाम उत्कृष्ट पर्यटकीय गन्तव्यहरू भएको जिल्लामा पर्दछ । इलाममा खासगरी सूर्योदय हेर्नको लागि दर्जनौं डाडाँहरु रहेका छन् । इलाममा मुख्य गरि राम्रो सँग सूर्योदय हेर्नको लागि सन्दकपुर, श्रीअन्तु डाडाँ प्रमुख स्थलहरू हुन भने […]

मङ्गलवार, मंसिर १९, २०८०