सबैजना साथ भएर नारी प्रतिको पूर्वाग्रह तोड्ने र समानताको आवाज बलियो बनाउने आग्रहका साथ Gender equality today for a sustainable tomorrow भन्ने नाराका साथ सन् २०२२ को नारी दिवस मनाइदैछ । आउनुहोस् आज संसार अनि […]
हिमाली क्षेत्र आसपासमा माटोहरूलाई खोस्रँदै, चौरी पाल्ने अनि मौसमसँग पौंठे जोरी खेल्ने हिमाली चिसो स्याँठ मा हुर्किएका शेर्पा लगायत अन्य उच्च भू(भागमा बसोबास गर्ने वौद्धमार्गी समुदाय आज ग्याल्पो ल्होसार मनाउँदै छन् । देवकोटाको मुनामदनको कथा […]
एसियाका दुई विशाल सभ्यताहरू अनि विश्वका दुई भीमकाय शक्तिराष्ट्रहरु बिचमा चर्तुभूज आकारमा रहेको नेपाल सभ्यता , संस्कार अनि भूगोल सम्पूर्ण कुराहरूको अनुपम सङ्गम हो । विश्वको शिर सगरमाथाको उचाइबाट तल तराईका समथर फाँटहरू सम्म फैलिएको […]
हाम्रो वैदिक सनातन संस्कारमा बर्षको ३६५ दिनमा हरेक दिननै कुनै न कुनै चाडपर्व पर्न जान्थ्यो होला शायद । जीवनका हरेक पलहरु आनन्द अनि स्वतन्त्र रुपले जिउन सिकाउनकालागि भएका पूर्वी दर्शनका यस्ता कुराहरुले त होला पश्चिमाहरु […]
नेपाल एउटा फुलवारी नै हो र यहाँ विभिन्न भाषा बोल्ने फूलबारीका फूलहरु छन् । चाहे ‘ल्हासो’ भनुन ‘नमस्ते’ भनुन या ‘सलामवालेकुम’ भनुन या ‘जदौ’ या ‘तारेमाम’ यहाँ विविधता भेटिने अनेक भाषाको एउटै मतलब छ र […]
मायामा अडेको यो संसार, अब मायाको सरल विश्लेषण अनि परिभाषा गर्ने दुस्साहस त हामी पक्कै गर्ने छैनौ । तर यति अवश्य भन्छौ कि यो संसारका हरेकका मनमा माया–प्रीतिको गुरुत्वाकर्षण भरिएको हुन्छ, जसले हरेक हृदय अनि […]
रेडियो र विश्वास भन्ने नाराका साथ आज विश्वभरि विश्व रेडियो दिवस मनाइँदै छ । रेडियो प्रतिको विश्वास बढाउने र रेडियोलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ यस दिवसको वर्ष २०२२ को संस्करण केन्द्रित रहनेछ । आज […]
आज विश्व क्यान्सर दिवस अबुर्द रोग, संसारभरिका सबै जना एैक्यवद्ध रुपमा क्यान्सरसँग लडकालागि चेतना स्वर भर्ने दिन । आजभोलि त सामाजिक सञ्जालमा कम उमेरका, बच्चाहरू लाई समेत क्यान्सर भएर उपचारका लागि रकम अपुग भएको भन्दै […]
ल्होसार अर्थात् ‘ल्हो’ भन्नाले साल अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ । अर्थात्, पुरानो वर्षलाई बिदा गरी नयाँ प्रवेश गर्ने दिन हो । तामाङ समुदायमा यो दिन हर्षोल्लास मनाउँछन् । त्यसमा पनि […]
कुष्ठरोगका अनेकन सामाजिक आयाम हुन्छ भन्ने माथिको पंक्तिले स्पष्ट पार्छ । रेडियो नेपाल र नेपाल टिभीबाट महसञ्चारले उत्पादन गरेको यो भिडियो-अडियो सुनेर हुर्किएको पुस्ता र भोगेको पुस्ता अझै पनि छौं । ‘पापको घडा भरिए’पछि कुष्ठरोग […]