Aamsanchar

सुयोग ढकाल को लेखहरु

सन् १९६५ भन्दा अगाडिको समयमा लैजान चाहन्छु, उतिबेला चिकित्साशास्त्र आधुनिककालमा जति आधुनिक हुने सवाल नै रहेन । एक व्यक्तिबाट अर्को व्यक्तिमा रगत प्रवाह गरिँदा धेरै दुर्घटनाहरू अनि वियोगहरू भएका थिए । रिचार्ड लोवर भन्ने एउटा […]

सोमवार, जेठ ३१, २०७८

फूल फुल्नु अघि कोपिला बन्दछ । कोपिलाहरूलाई फूलको बाल्यकालीन उदाहरणका रूपमा लिन सकिन्छ । हैन र ? जसरी हरेक फूलहरू कोपिला भएर आएका हुन्छन् । त्यसैगरी हरेक मानव फूलहरू पनि कोपिला अर्थात् बाल्यकालबाट गुज्रिएकै हुन्छन् […]

शुक्रवार, जेठ २१, २०७८

के तपाईंलाई थाहा छ ?  हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गर्छ । हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गर्छ […]

सोमवार, जेठ १७, २०७८

गणतन्त्रको अर्थबाट र यहाँ विश्वप्रसिद्ध अङ्ग्रेजी विश्वविद्यालय क्याम्ब्रिजको परिभाषा सापट लिँदैछौ जसका अनुसार, च्भउगदष्अि अर्थात् गणतन्त्रात्मक शासन पद्धति भनेको यस्तो राज्य व्यवस्था हो, जहाँ राजा वा रानी नभइकन जनताद्वारा चुनिएका प्रतिनिधिहरूले शासन गर्ने गर्छन् । […]

शनिवार, जेठ १५, २०७८

वर्षका अन्य सबै एकादशीहरु झैं मोहिनी एकादशीको पनि अुचक र अलग महत्व छ । आजका दिन व्रत बस्नाले धेरै फलिफाप हुने र निरोगी रहने मान्यता छ । अन्य एकादशीहरु झैं यस एकादशीमा पनि बिहानै नुहाईधुवाई […]

आइतवार, जेठ ९, २०७८

सन् २०२१ मा जैविक विविधता दिवस चाहिँ’We’re part of the solution’  ‘हामी समाधानकै पक्ष बनौं’ भन्ने नारा र #ForNature ह्यास–ट्यागका साथ मनाइँदैछ । प्रकृतिको अंशका रुपमा मानवीय उपस्थितिलाई उजागर गर्दै यो वर्ष प्रकृतिको विशाल भूमिकालाई […]

शनिवार, जेठ ८, २०७८

सीता माताको विवाह रामसँग त्रेतायुगमा भएको हो । मिथिला, जानकी, रामनन्दनी लगायत सीताका अन्य धेरै नामहरू छन् । नेपाली भू–भागमा पर्ने जनकपुरमा राजा जनकको छोरीका रूपमा सीतालाई मानिन्छ तथापि सीताका जन्मका विषयमा भने विभिन्न अन्य […]

बिहिवार, जेठ ६, २०७८

विश्व उच्च रक्तचाप दिवस । सामान्यतया ‘हाई ब्लडप्रेशर’ भन्छौँ, हामी जसले धेरै जनाको शरीरमा धेरै खति गरेको छ विश्वभरि नै । अझ कोरोना भाइरस सन्त्रासको समयमा त तनाव र सीमितताले गर्दा उच्च रक्तचापको जोखिम झनै […]

सोमवार, जेठ ३, २०७८

हेल्लो हेल्लो, आउनुहोस् आजको कुराकानी हेल्लोबाटै शुरु गरौँ । हुन्न र ? विश्वमा सबैभन्दा बढी बोलिने शब्द हो, ‘हेल्लो ।’ के गाउँ, के शहर रु सबैतिर हेल्लो नबोल्ने कोही छैन । हेल्लो आजको नारा हो […]

सोमवार, जेठ ३, २०७८

विष्णुका भक्त रामानुजाचार्यको जयन्ती हरेक वर्ष आजकै तिथिमा मनाइन्छ । शङ्कराचार्य झैँ रामानुजाचार्य पनि एक सनातन दार्शनिक हुन् । यद्यपि रामानुजाचार्यका दर्शनहरू विष्णु केन्द्रित पाइन्छन् । भक्ति अभियानका अभियन्ता रामानुजाचार्य वैष्णवधारका मार्गदर्शक पनि मानिन्छन् । […]

आइतवार, जेठ २, २०७८