Aamsanchar

सुयोग ढकाल को लेखहरु

सनातनकालदेखि धार्मिक रूपले अति महत्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदैछ । आजदेखि माघ महात्मेअन्तर्गत ‘श्री स्वस्थानी व्रतकथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी व्रत र कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुन्छ । हिन्दू […]

बिहिवार, माघ १५, २०७७

वि.सं. ९९९० मा आजकै दिन अर्थात माघ २ गते नेपालमा एउटा ठूलो विनाश भएको थियो । त्यो भूकम्पका कथाहरु लिपिवद्ध छैनन् र भूकम्प खेपेका अनि महसुस गरेका पुस्ताहरुको देहावसान समेत भइसकेको छ । ९० सालको […]

शुक्रवार, माघ २, २०७७

हिँउदको वेलामा विहान पत्तो नपाईकनै काममा जाने वेला भईसक्छ, सिरक अत्यन्त प्यारो हुनेगर्दछ भने घामको महत्व ज्यादै हुन्छ । आजको दिन नेपालमा सार्वजनिक विदा हो , विहान उठ्न उत्ति हतारो नहुन सक्छ तर फेरि आज […]

बिहिवार, माघ १, २०७७

यस वर्षमा जति राष्ट्रियता एकताको खाँचो त अन्य कुनै पनि वर्षमा नेपाली भुगोल र राजनैतिक परिवृतिलाई थिएन होला । आजको दिनको यस बिशेष आलेख म यसवर्षको विषमता र अपर्याप्त राष्ट्रिय एकतावाटै गर्ने जमर्को गर्छु । […]

सोमवार, पौष २७, २०७७

आज काठमाण्डौ उपत्यका लगायत देशैभरी छरिएर रहेका विविध प्राचिन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरि पुन्हि मनाउँदैछन् । कृषि कार्यसंग आजको धान्य पूर्णिमाले विशेष महत्व बोकेको छ । योमरि पुन्हि अर्थात् पूर्णिमाबाट औपचारीक रुपमा […]

बुधवार, पौष १५, २०७७

तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र […]

बुधवार, पौष १५, २०७७

किराँतहरुको महान चाड साकेलाको दुईवटा पर्विय पक्षहरु छन्, उधौली  र उधौंली । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथी भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट नेपाली गीत अनि शव्दावलीहरुमा उँगो र उँधो […]

बुधवार, पौष १५, २०७७

महाभारत युद्धमा अर्जुनले आजकै दिन भगवान श्रीकृष्णबाट मानवतालाई नयाँ दिशा दिने गीता उपदेश प्राप्त गर्नु भएको थियो । जगत कल्याणको ज्ञान प्रदान गर्न शुरु भएको आजको तिथिलाई अर्थात मोक्षदा एकादशीलाई गीता जयन्तीका रुपमा पनि संकल्प […]

शुक्रवार, पौष १०, २०७७

आज भब्यताका साथ इसाई धर्मका अनुयाईहरू साैहार्दता तथा खुशियालीको चाड क्रिसमस मनाउँदैछन् । संभवतः संसारभरि धेरै देशहरुमा एकैदिन अर्थात आजैको दिन चारैतिर सार्वजनिक विदा हुनेगर्दछ । विदेश तिर धेरैजसो ठाँउमा जाडोको सिरेटोले आफ्नो गति बढाइसकेको […]

शुक्रवार, पौष १०, २०७७

मैले मेरा बिभिन्न आलेख र अध्ययनमा नेपालमा रामायण ज्यूँदो छ भनि आएको छु, यसको ज्वलन्त उदहारण नै विवाह पञ्चमी हो । विवाह पञ्चमी प्राचिनकाल देखि नै मिथिलावासीहरुले मनाँउदै आएका छन् र आज पनि उत्तिकै रौनकका […]

शनिवार, पौष ४, २०७७