Aamsanchar

सुयोग ढकाल को लेखहरु

जहाँनिया हुकुमी शासन अन्त्य भएको दिन हो, आज । राणा शासकहरुको १०४ वर्ष लामो वंशीय, निरंकुश र हुकुमी शासनलाई विदा गरी मुलुकमा ‘प्रजातन्त्रको दियो’ बालिएको थियो, २००७ फागुन ७ का दिन । त्यहीकारण हामी यो […]

शुक्रवार, फागुन ७, २०७७

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।। हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।। वैदिक सनातन हिन्दू संस्कारका अत्यन्त ब्यवहारिक आयाम छन् । यी संस्कार नेपालीपनका अभिन्न अङ्ग मानिन्छन् । हलो, गोरु, माटो, बोट–बिरुवा, कुकुर लगायत चेलीबेटी, […]

मङ्गलवार, फागुन ४, २०७७

वैष्णव सम्प्रदायका एक महान धार पुष्टिमार्गका मार्गदर्शक र शुद्धाद्वैत दर्शनका स्थापक आचार्य बल्लभलाई युगले जन्मजन्मान्तर सम्झना गर्नेछ । श्रीकृष्ण भगवानका प्रभावशाली भक्त अनि कृष्ण दर्शनका पूर्नब्याख्या गरेका आचार्य बल्लभको जयन्ती आज विश्वभरिका सनातन सम्प्रदायले आज […]

शुक्रवार, माघ ३०, २०७७

हिमाली क्षेत्र आसपासमा माटो खोस्रदै, चौरी पाल्ने अनि मौसमसँग पौंठेजोरी खेल्दै हिउँसँगै हुर्किएका शेर्पा लगायत अन्य उच्च भू–भागमा बसोबास गर्ने बौद्धमार्गी समुदाय आज ‘ग्याल्पो ल्होसार’ मनाउँदैछन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ । […]

शुक्रवार, माघ ३०, २०७७

ल्होछार अर्थात् ‘ल्हो’ भन्नाले साल अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ । अर्थात्, पुरानो वर्षलाई विदा गरी नयाँ प्रवेश गर्ने दिन हो । तामाङ समुदायमा यो दिन हर्सोल्लास मनाउँछन् । त्यसमा पनि […]

शुक्रवार, माघ ३०, २०७७

विकास र समृद्धि संस्थागत गर्न विज्ञान र लैगिंक समानता दुवै जरुरी हुन्छ । झन् कोरोनापछि त बढ्दो सूचना प्रविधि अनि आविष्कारहरु प्रयोगमा लैगिंक समानताको विशेष पैरवी आवश्यक हुन्छ । लैगिंक समानता आजको आवश्यक्ता र चुनौति […]

बिहिवार, माघ २९, २०७७

वर्षभरि क्यान्सरबाट मृत्यू हुने लाखौं मृतकहरुलाई हार्दिक संवेदनाका साथ आगामी वर्षहरुमा क्यान्सरवाट हुने मृत्यूलाई कम गर्नका लागि बिभिन्न जनचेतना कार्यक्रम र शिक्षाहरु प्रदान गर्दै आज विश्वभर विश्व क्यान्सर दिवस मनाँइदैछ । हरेक वर्षको फेब्रुअरी ४ […]

बिहिवार, माघ २२, २०७७

आउनुहोस्, आज केही पर्यावरणीय, अनि भौगोलिक विषय बहस गरौं । आज ‘विश्व–सिमसार दिवस’ हो । विश्वको पर्यायवरण र जलाधार निम्ति सिमसारको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ । Wetlands and water, अर्थात् ‘सिमसार र पानी’ भन्ने नाराका […]

मङ्गलवार, माघ २०, २०७७

यो वर्ष अलिक विषम नै रह्यो । कोरोनाको त्रास, राजनैतिक हतास अनि सत्ताको खिचातानी । गतवर्षको शहिद दिवस र यस वर्षको शहिद दिवस, दुबै शहिद दिवसले विगतका सयौं शहिद दिवसहरुसंग मिलेर एउटै प्रश्न सोधिरहेका छन्, […]

शुक्रवार, माघ १६, २०७७

कोरोना त्रासका कारण सेतो कोट लगाउने नर्स, डाक्टर अनि पारामेडिक्सहरूलाई पनि राष्ट्रिय सुरक्षाका हिसाबले लडाईंका बेला अग्रपंक्तिमा लड्ने सेना बराबर मानिन थालिएको छ । किनभने मानिसबीच सामाजिक दुरी कायम गर्नुपर्ने बेलामा पनि डाक्टर–नर्स विरामीको उपचारमा […]

बिहिवार, माघ १५, २०७७