
नेपालको राजनीति अद्भुत छ। यहाँ समस्या समाधानका लागि होइन, समस्या संरक्षणका लागि नीतिहरू बन्छन्। कुप्रा हजुरबुवादेखि खनातीसम्मका पुस्ताले एउटै सपना देखे—आफ्नो नामको धनीपुर्जा। तर ३५ वर्षसम्म त्यो सपना चुनावी घोषणापत्रको पानामा मात्र फुलेको गुलाफ बनिरह्यो, […]
झापा । काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख बालेन साह (बालेन्द्र साह) ले आजबाट झापाको डोमालाल राजवंशी रंगशालामा सुरु हुन लागेको झापा गोल्डकप फुटबल प्रतियोगिताको सातौँ संस्करण सफलताको शुभकामना व्यक्त गरेका छन् । मोफसल फुटबलको पहिचान र […]
झापा । झापाका १५ स्थानीय तहमध्ये ९ वटा पालिका हात्तीपाइले रोगमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । तर कनकाई नगरपालिका, अर्जुनधारा नगरपालिका, झापा गाउँपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकामा अझै पनि […]
झापाको बिर्तामोड नगरपालिका–५ स्थित पाथीभरा टोल सुधार संस्थाले समाज सेवामा प्रेरणादायी काम गर्दै आएको उदाहरणीय संस्थाका रूपमा आफ्नो पहिचान बलियो बनाउँदै आएको छ। टोलको भौतिक, सामाजिक तथा मानवीय विकासलाई केन्द्रमा राखेर निरन्तर सक्रिय रहँदै आएको […]
नेपाल विविध जातजाति, भाषा र संस्कृतिको साझा थलो हो । यही विविधताबीच सबै नेपालीलाई एउटै सूत्रमा बाँध्ने साझा पर्वहरूमध्ये माघे सङ्क्रान्ति पनि एक हो । माघ १ गते देशका विभिन्न ठाउँमा मेला लाग्छन्, घरघरमा विशेष […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–४ मा रहेको विद्युत प्राधिकरणको पुरानो कार्यालय भवन दुई दशकदेखि प्रयोगविहीन अवस्थामा खण्डहर बनेको छ । जीर्ण अवस्थामा पुगेको उक्त भवन अहिले कुनै कामको नहुँदा पनि त्यसले ओगटेको भू–भाग भने सामाजिक […]
बिर्तामोड । झापाको बिर्तामोड आज स्वास्थ्य सेवाको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। साना–ठूला गरेर करिब डेढ दर्जन अस्पताल सञ्चालनमा रहेको यस सहरमा सरकारी र निजी क्षेत्रका अस्पतालहरू सधैं बिरामीले भरिभराउ छन्। तर, यति […]
बिर्तामोड । इष्टर्न सहारा कम्पनी लिमिटेड अब सार्वजनिक कम्पनीतर्फको यात्राको निर्णायक मोड मा पुगेको छ । पर्सी बिर्तामोडमा आयोजना हुने तेस्रो वार्षिक साधारणसभा ले कम्पनीलाई सर्वसाधारण लगानीकर्तासामु ल्याउने कि नल्याउने भन्ने विषयमा ऐतिहासिक निर्णय लिने […]
झापा । राजवंशी समुदायको मौलिक परिकार भाक्का लाई राष्ट्रिय पहिचान दिलाउने उद्देश्यले हरेक वर्ष पुष २९ गते मनाइँदै आएको राष्ट्रिय भाक्का दिवस यस वर्ष समुदायभित्रकै गम्भीर विवादमा तानिएको छ । मोरङको धनपालथान गाउँपालिकामा आयोजना हुन […]