Aamsanchar

बिनोद पाण्डे को लेखहरु

अर्जुनधारा । झापाको अर्जुनधारामा जिल्लाभरका १५ वटा पालिकालाई समावेश गर्ने जिल्ला स्तरीय १८ वर्षमुनिको फुटबल प्रतियोगिता आगामी माघ महिनाभित्र आयोजना हुने भएको छ। शनिस्चरे फुटबल क्लबद्वारा अर्जुनधारा–७ विरिङ खोला छेउमा निर्मित रंगशालामा हुने प्रतियोगिताबारे आज आयोजित […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं महानगरका मेयर बालेन शाह आजको नेपालको राजनीतिक बहसको केन्द्रमा छन्। उनी कुनै राजनीतिक दलका नीतिबाट होइन, आफ्नो स्वतन्त्र सोच र कार्यशैलीबाट चर्चामा आएका छन्। तर उनको लोकप्रियतामाथि उठ्ने प्रश्न पनि त्यत्तिकै तीखा छन् — […]

आइतवार, कार्तिक १६, २०८२

चारपाने । मानवीय संवेदना, करुणा र सेवाभावका साथ झापाको झापा गाउँपालिकाका बाढीपीडितहरूलाई ‘एकका लागि एक अभियान’को समन्वयमा अन्तर्राष्ट्रिय झापाली समाजले राहत वितरण गरेको छ। अभियानले गरेको राहत आव्हानपछि समाजले ३ लाख ५० हजार रुपैयाँ आर्थिक […]

शनिवार, कार्तिक १, २०८२

झापा । भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा झापामा सहिद भएका परिवार र घाइतेहरूको उपचार तथा सहायताका लागि कोरियामा रहेका नेपालीहरूले मानवीय सहयोग सुरु गरेका छन् । कोरियामा क्रियाशील एमआरआर कोरिया […]

शनिवार, असोज ११, २०८२

बिर्तामोड । दशैं नजिकिँदै गर्दा सर्वसाधारणलाई चाहिने खुद्रा नोट सटहीमा बैंकका कर्मचारीले मनपरी गर्न थालेको आरोप सार्वजनिक भएको छ । आफ्ना आफन्त, चिनजानका व्यक्तिलाई मात्र सुकिला पुराना नोट साटिदिने र सामान्य सर्वसाधारणलाई पन्छ्याउने व्यवहार भएपछि […]

बुधवार, असोज ८, २०८२

बिर्तामोड । अदालतमा चाङ लगाएर राखिएका मुद्दा कार्यान्वयनमा ढिलाइ भएपछि यसको प्रत्यक्ष असर नागरिक र राज्य दुवैमा परेको छ। वर्षौंसम्म टुंगोमा नपुगेका मुद्दाले सर्वसाधारणलाई आफ्नो पेशा–रोजगारी गर्न कठिन भएको गुनासो बढ्दै गएको छ। पक्ष–विपक्षबीच अल्झिएको […]

सोमवार, असोज ६, २०८२

अर्जुनधारा । गत भदौ २४ गते जेनजी आन्दोलनको नाममा भएको आगजनी र तोडफोडका कारण पूर्ण रूपमा अवरुद्ध बनेको अर्जुनधारा नगरपालिकाले आजदेखि (आइतबार) आधारभूत सेवा पुनः सञ्चालन गरेको छ। नगरपालिकाको विशेष योजना र जनप्रतिनिधि तथा कर्मचारीको […]

आइतवार, असोज ५, २०८२

बिर्तामोड । राजवंशी आदिवासी समुदायले शताब्दीयौँदेखि पुजाआजा गर्दै आएको सामुदायिक पुजा–स्थल ग्रामथान व्यक्तिहरू र सरकारी निकायकै अतिक्रमणमा परेपछि आदिवासी समुदाय आक्रोशित बनेका छन् । ग्रामथान केवल धार्मिक स्थल मात्र नभई आदिवासीको सांस्कृतिक, सामुदायिक एकता र […]

बुधवार, भदौ ४, २०८२

झापा । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा तीन दिने धार्मिक अनुश्ठान माँ मनसा देवी पूजा हुने भएको छ । बंगाली समाज सेवा समिति कनकाईकोे आयोजनामा भदौ ११ देखि १३ गतेसम्म हुने यस पूजालाई विशेष भव्य बनाउन […]

बुधवार, भदौ ४, २०८२

झापा । इस्लाम धर्म, जसका अनुयायीलाई मुसलमान भनिन्छ, विश्वका प्रमुख धर्ममध्ये दोस्रो ठूलो धर्मका रूपमा रहेको छ। करिब १.९ अर्ब मुस्लिम विश्वका ५० भन्दा बढी देशमा बहुमतका साथ बसोबास गर्छन्। सन् ७औं शताब्दीमा साउदी अरेबियाको […]

बिहिवार, साउन २९, २०८२