Aamsanchar

सुयोग ढकाल को लेखहरु

बिदाइ भनौँ या स्वागतम, जाँदै छ सन् २०२१ अनि आयो सन् २०२२, आजबाट इस्वी संवत्को नयाँ वर्ष संसारभरि भब्यताका साथ सन् २०२२ को स्वागत गरिँदै छ । कोरोना त्रास वाट उम्कन र सामान्य अवस्थामा आउन […]

शनिवार, पौष १७, २०७८

तो ल्होसार्बे आशिमलाँ तमु ल्होसारको हार्दिक शुभकामना । वर्ष २०७८ को २६०६ औं तमु ल्होसारमा सबैलाई स्वागत छ है । हामीमध्ये धेरैलाई पक्कै थाहा होला, तमु भन्ने शब्दले गुरुङ समुदायलाई चिनाउँछ र ल्होसार भनेको नयाँ […]

बिहिवार, पौष १५, २०७८

आज २५ डिसेम्बर । विश्वभर इसाई धर्मावलम्बीहरूका लागि आजको दिन विशेष दिन हो । किनकि आज हो, क्रिसमस डे । आजको दिन विश्वभर जिजसमा विश्वास राख्ने इसाई धर्मावलम्बीहरुले मात्र होइन, अन्य समुदायले पनि क्रिसमस डे […]

शनिवार, पौष १०, २०७८

आज काठमाण्डौ उपत्यका लगायत देशै भरी छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरी पुन्हि मनाउँदै छन् । कृषि कार्यसँग आजको धान्य पूर्णिमाले विशेष महत्त्व बोकेको छ । योमरी पुन्हि अर्थात् पूर्णिमाबाट […]

आइतवार, पौष ४, २०७८

किराँतहरूको महान् चाड साकेलाको दुई वटा पर्वमय पक्षहरू छन्, उँगौली र उँधौली । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथि भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट नेपाली गीत अनि शब्दावलीहरूमा उँगो र […]

आइतवार, पौष ४, २०७८

पुस फासफुस । हामीमध्ये धेरैले यो भनाइलाई पक्कै पनि जीवनमा कुनै न कुनै एक समयमा सुनेका छौँ । आजबाट पुस महिनाको सुरुवात भएकाले हामीले सुरुमै यो भनाइलाई उद्धृत गरेका हौँ । फेरि वैज्ञानिक रुपमा पनि […]

बिहिवार, पौष १, २०७८

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। मा कर्मफलहेतुर्भूर्मा ते संगोअस्त्वकर्मणि श्रीमद्भागवत अध्याय २ श्लोक ४७० अर्थात् काम गर्नुस् तर फलको अपेक्षा नराख्नुस् । तपाईंले जति फल पाउनु पर्ने हो, त्यति नै पाउनु हुन्छ । कहिले नै हार […]

मङ्गलवार, मंसिर २८, २०७८

श्रीमद्भागवत गीता महापुराणअनुसार मंसिर शुक्ल पक्षको एकादशीलाई मोक्षदा एकादशी भनिन्छ । महाभारत युद्धमा अर्जुनले आजकै दिन भगवान श्रीकृष्णबाट गीताको उपदेश पाउनु भएको विश्वास गरिन्छ । मानवताको परिभाषालाई पुनव्र्याख्या गरेको गीताको उपदेश अर्जुनले पाएकाले यो दिनलाई […]

मङ्गलवार, मंसिर २८, २०७८

हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरिन्छ । सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो । सन् २०२१ […]

बिहिवार, मंसिर २३, २०७८

बरु भगवान इन्द्रकी पत्नी शचीलाई अपहरण गर्ने चैनले बस्न सक्लान् तर मर्यादा पुरुषोत्तम रामकी पत्नीलाई अपहरण गर्ने कोही पनि सुखसँग बस्न सक्दैन । माथिको श्लोकको तात्पर्यलाई अझ सहज वाक्यमा यसरी बुझ्न सकिन्छ– भगवान रामकी पत्नीलाई […]

बुधवार, मंसिर २२, २०७८