Aamsanchar

‘सेटमा कहिलेकाहिँ तपाईंलाई याैनिक वस्तु हो कि भन्ने भान हुन्छ’

Author Image
मङ्गलवार, चैत २३, २०७२

‘जिरो डार्क थर्टी’ स्टार जेसिका चेस्टिनले फिल्मको सेटमा एक्ली केटी हुँदा ‘यौनिक वस्तु’ जस्तो अनुभव हुने गरेको बताएकी

timthumb (3) छन्। उनले हलिउडमा रहेको लैंगिक असामनताका बारेमा सम्बोधन गर्ने क्रममा यस्तो अनुभव साटेकी हुन्।उनले लैगिक समानताले हिनताबोध कम गराउन सहयोग गर्ने पनि बताइन्।

उनले भनिन्, ‘जब दुबै किसिमकाको प्रतिनिधित्व हुन्छ तब एउटा स्वस्थ्य दृष्टिकोण हुन्छ। तपाईले तल्लो तहको जस्तो अनुभव गर्नुहुन्न, तपाईलाई म अर्को हो, बाहिरिया हो भनेर हिनताबोध हुँदैन्। कहिलेकाँहि सेटमा एक्ली केटीमात्र हुँदा तपाईले आफूलाई एउटा ‘यौनिक वस्तु’ जस्तो भान गर्ने गर्नुहुन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 695

प्रतिक्रिया (०)

सम्बन्धित खबर