Aamsanchar

यातायात कार्यालयले लगायो कुम्भमेला

Author Image
शुक्रवार, वैशाख ३१, २०७३

yataयातायात कार्यालयले लगायो कुम्भमेला

मेची यातायात व्यवस्था कार्यालय परिसरमा दुईचक्के सवारी चालक अनुमती पत्र आवेदन फारम भर्न लामवद्ध सर्वसाधारण । विर्तामोड स्थित यातायात कार्यालयले लामो समय सम्मपनी सवारी सवारी अनुमती पत्र आवदेन नखुलाउदा हजारौ सर्वसाधारण दुईदिन विहान ५ बजेदेखी दिनभर कार्यलय परिसरमा लाईन बसन बाध्य बनेका थिए ।

तस्वीरः विनोद पाण्डे÷आमसञ्चार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर