Aamsanchar

अहिले जस्को चर्चा छ

Author Image
सोमवार, जेठ ३, २०७३

rita-660x330

‘लुई’ पत्रिकाका लागि ‘टपलेस’ फोटो खिचेर चर्चामा आएकी पपगायिका रीता ओरा फेरि चर्चामा छिन् । कारण हो– उनको ‘सेक्सी’ तस्बिर । त्यो पनि अनलाइनका लागि ।
वेबसाइट एससोबिजडटकमका लागि ओराले फेरि कामुक फोटो खिचाएकी हुन् । उनको फोटो खिचेका फोटोग्राफर टेरी रिचर्डसनले सामाजिक सञ्जाल इन्स्ट्राग्राममा फोटो राखेपछि यो कुरा बाहिर आएको हो । रिचर्डसनले फोटो क्याप्सनमा लेखेका छन्– पियानो वुमन । फोटोमा ओराले एउटा पियानो पनि बोकेकी छिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर