Aamsanchar

नेपालमा नया संगितको आविष्कारक

Author Image
सोमवार, जेठ १७, २०७३

भनिन्छ संगित विनाको संसार र संगित मन नपराउने मान्छे सायदै विश्वको कुनै कुनामा पनी छैननहोला । संगित भन्ने वितिकै हारमोनियम, गितार, ड्रमसेट, तवला, मादल, सारङगी लगायतका संगित बुझने गर्दछौं हामी र तिनै साधन हरुवाट संगितको रसपान गरैको छौं । यस्ता बाजाहरु विभिन्न आधुनिक र मौलिक श्रोत साधनवाट निमार्ण गरिएको हुन्छ । तर विशुद्ध प्राकृतिक बाजा आफैले सिर्जनागरी बाजा बजाउने व्यक्ति लाखौमा एक हुन सक्छन ।त्यस्तै व्यक्ति मध्यको एकमा पर्ने व्यक्ति हुन नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक विभागका प्रमुख प्राज्ञ नारद हार्तम्छाली ‘कलाङ’ उनले नेपालमै नभएको नया बा“जा तिनवटा बा“सको ढुङग्रो बाट निकालिने एक प्रकारको नौलो धुन र पात वाट निकालिने धुनलाई संगितमा ढाली रेकड गराउने पहिलो व्यक्ति आफु भएको बनाएका छन । सिर्जनात्मक कलाको खोजिमा देशका विभिन्न भुभागमा पुग्ने गर्दछन उनी संगित सृजनाको साथै हाक्पारे गित पनी गाउने नारद लाई कोशी अंचलको धनकुटामा मौलिक कला र संगितमा रमाउदै गर्दा भेटेर खिचिएको तस्वीरहरु । तस्वीर ः विनोद पाण्डे आमसंचार

2

1

3

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)

सम्बन्धित खबर