Aamsanchar

सखुवाको काठसहित चार पक्राउ

Author Image
मङ्गलवार, जेठ २५, २०७३
विराटनगरः
f50cc8cf5837bc6b25f7ef9fbcb070e2
मोरङको जाँतेबाट सोमबार राति अवैध सखुवाको काठसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जाँते १ का ४३ वर्षीय यामनाथ गुराँगाई, उनका छोरा २० वर्षीय मदन, स्थानीय ३४ वर्षीय कमलप्रसाद घिमिरे र ४३ वर्षीय बिष्णुप्रसाद घिमिरेलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्रसिंह थापाले बताए ।
डीएसपी थापाका अनुसार उनीहरुलाई अस्थायी प्रहरी पोष्ट जाँते र इलाका प्रहरी कार्यालय लेटाङको संयुक्त टोलीले जंगलबाट यामनाथ गुराँगाईको घरमा काठ ओसार्दै गरेको अवस्थामा जाँते गाविस १ स्थित टेली खोलाको किनारबाट पक्राउ गरेको हो ।
प्रहरी टोलीले उक्त स्थानबाट चार फिट लम्बाई भएको १५ थान सखुवाको बटम समेत बरामद गरेको छ । काठ तस्करीमा संलग्न अर्का एक जना फरार रहेकाले खोजी भइरहेको प्रहरीले
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर