Aamsanchar

टहराबाट लडेर एकको मृत्यु

Author Image
आइतवार, जेठ ३०, २०७३

ताप्लेजुङ,

images
पूर्वी हिमाली जिल्ला ताप्लेजुङको नाङखोल्याङ ५ मा इटाभट्टाको टहराबाट लडेर एक ब्यक्तिको मृत्यु भएको छ ।
नाङखोल्याङ ५ बस्ने ४९ बर्षिय खड्गप्रसाद खिमदिम टहरामा बसिरहेको अवस्थामा एक्कासी बेहोस भइ लड्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 383

प्रतिक्रिया (०)

सम्बन्धित खबर