Aamsanchar

करेन्ट लागेर बालिकाको मृत्यु

Author Image
सोमवार, जेठ ३१, २०७३

karent

लहान ।

सिरहाको गोलबजार नगरपालिका–७ स्थित चौहर्वामा आइतबार साँझ करेन्ट लागेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चौहर्वा–६ निवासी रामबहादुर मण्डलको ५ वर्षीया छोरी राधिकाकुमारी मण्डल रहेको प्रहरीले जनाएको छ ।

साँझ ७ बजेतिर मोटरबाट खेतमा पानी लगाउने क्रममा मोटर नजिक खेल्दै गरेकी राधिकालाई अचानक करेन्ट लागेको थियो ।

करेन्ट लागेकी राधिकाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर