Aamsanchar

रूखबाट लडेर मृत्यु

Author Image
सोमवार, जेठ ३१, २०७३

सुनसरी,

चापको-रूख-

सुनसरीको भोक्राहामा  रूखबाट लडेर एकजनाको मृत्यु भएको छ।

भोक्राहा गाविस ४ बस्ने ५० बर्षिय शिव सरद मेहताको आफ्नै घर नजिकै कदमको रुखबाट लडेर मृत्यु भएको हो।

घाँस काट्न रुख चढेका मेहता अचानक लडेर घाइते भएपछि उपचारको लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 262

प्रतिक्रिया (०)

सम्बन्धित खबर