Aamsanchar

अव आत्मनिर्भर बन्नु पर्छ

Author Image
मङ्गलवार, जेठ ३२, २०७३

झापा शनिअर्जुन ४ बैशाबाडी स्थित राजवंशी समाज विकास समिति जिल्ला कार्य समिति झापाले आयोजना गरेको राजवंशी लोपोन्मुख पोशाक ( पेटानी, गम्चा ) बुनाई तिन महिने तालिमको समान कार्यक्रममा बोल्दै झापा क्षेत्र नं. ४ का सामसद माननिय प्रेम गिरी । साथमा डाइसमा आसिन रासविस झापाका अध्यक्ष पुकार राजवंशी, सञ्चार कर्मी ईन्द्रसिंह राजवंशी, अभियान नेपालका प्रसाद गुरागाई । तालिम संचालनकोलागी संकृति तथा नागरिक उड्यान पर्यटन मन्त्रालय वाट ४ लाख र सामसद मिलनकुमारी राजवंशीवाट १ लाखको सहयोग अनुदानमा सुरु गरिएको हो । तालिममा झापाका विभिन्न गाविस वाट सहभागी दशजना महिलाहरुलाई भारतवाट आएका आकालु ताती र चिन्तादेवी तातीले प्रशिक्षण दिएको रासविसकी नविना राजवंशीले जानकारी दिईन । तस्वीर: विनोद पाण्डे/आमसंचार

राजवंशी पोशाक बुनाई

rajbanshee

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर