Aamsanchar

कनकाई पुल उखेलिने खतरामा

Author Image
आइतवार, असार ५, २०७३

 

झापाको पवित्र नदी माईखोलाको कनकाई पुल बर्षेनी उखेलिने खतरामा पर्दैछ । केही बर्ष गघी सम्म पुलको नजिकैवाट ट्रयाक्टर, ट्रिपर, जेसीवी लगायतका साधनवाट बालुवा गिटी निकाल्ने कार्यले हाल खोला गहिरिएर पुलको यो अवस्था आएको त्याहा पुग्ने सर्वसाधारणले अनुमान लगाउने गर्छन । हाल सरकारले पुलको सुरक्षा गर्नभनी पुलको छेउमा बालुवा गिटी निकाल्न प्रतिबन्ध लगाएको छ । तर यदाकदा प्रशासनको आखाछली बालुवा गिटी निकाल्ने काम भई रहेको समाचार पनि बाहिर आउने गरेको छ । केही व्यक्तिले निजी फाईदाका लागी गरेको नियम विपरित कार्यले आमा जनतालाई एकदिन असुविधा पुराउन सक्ने निस्चित छ । पहिले भएको गल्तीले पु¤याएको क्षती वाट पाठ सिकेर पुलको संरक्षणमा सरकार र आम जनताले निरन्तर निगरानी गर्न नसक्ने हो भने  यसरीनै पुलको पिल्लर खोलाले खोतल्दै लाने हो भने एक दिन पुल क्षती ग्रस्त नहोला भन्न सकिन्न । तस्वीर : विनोद पाण्डे/आमसंचार

kankai

kankai

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 305

प्रतिक्रिया (०)

सम्बन्धित खबर