Aamsanchar

सहर देखी गाउ सम्म

Author Image
आइतवार, असार ५, २०७३

झापा चारपानेकी एक महिला पेसेन्जर पुराएर फर्कदै।

आजभोली व्यट्री द्वारा चल्ने रिक्सा जतातत्यै देखन सकिन्छ । सहर बजारमा त झन बाटै छेकेर ताती का ताती गुडाउने गरेका छन  चालकहरुले ।आजभोली सहरमा मात्र हैन गाउमा पनी उक्तिकै चलाईन थालेको छ सफारी रिक्सा । पछिल्लो समयमा यो रिक्साको चल्तीले सर्वसाधारण लाई यात्रा गर्न सहज बनेको त छ । तर कतीपय चालकहरुले जथाभावी रिक्सा चलाउदा दुर्घटना पनी बढेर गएको छ ।

ct

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
मङ्गलवार, साउन ८, २०८१
आज विदेशी मुद्राको विनिमय दर
मङ्गलवार, साउन ८, २०८१